लुम्बिनी प्रदेश लोकसेवा आयोगले बुझायो वार्षिक प्रतिवेदन

लुम्बिनी प्रदेश लोकसेवा आयोगले प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश लोकसेवा आयोगका अध्यक्ष डिलाराम भट्टराईले प्रदेश प्रमुख अमिक शेरचनलाई बुधबार आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाएका हुन् । सो अवसरमा प्रदेश लोकसेवा आयोगका सदस्य बाबुराम गौतम, आयोगका सचिव शंकर आचार्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लगायतको उपस्थिति थियो ।कार्यक्रममा आयोग अध्यक्ष भटराईले लोकसेवा आयोगले वर्षभरि गरेका काम, प्रतिवेदनमा रहेका विषयबारे संक्षिप्त जानकारी गराएका थिए । आर्थिक व