भात संस्कार : कहाँबाट शुरु भयो, कसरी विश्वभर फैलियो ?

१२ मंसिर, काठमाडौं । बिहानै भात, साँझै भात । यही भात बन्ने चामल र चामल बन्ने धानको इतिहास कति पुरानो होला ? वा नेपालीले यही चामलबाट आफ्नो भोक मेटाउन थालेको कति भयो होला ? नेपालीहरूको अधिकांश खाना चामलविना सम्भव छैन । खाद्य संस्कार मात्रै होइन, हाम्रा धार्मिक गतिविधिमा समेत चामल आवश्यक पर्छ । यति महत्व […]