प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा छः मुख्यमन्त्री कार्की

मोरङ – प्राविधिक शिक्षकहरुको गुणस्तर र क्षमता अभिवृद्धिका लागि विराटनगरमा एकदिने भेला आयोजना गरिएको छ। प्राविधिक प्रशिक्षक प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् १ नम्बर प्रदेश कार्यालयले मंगलबार आयोजना गरेको संयुक्त कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्राविधिक शिक्षा क्षेत्रको विकास र विस्तार सरकारको प्राथमिकतामा रहेको बताएका छन्। कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री […]

सम्बन्धित सामग्री

विकास परियोजनाको गुणस्तर सुनिश्चित गर्न आवश्यक : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विकास–निर्माणका परियोजनाको गुणस्तर सुनिश्चित गर्न इन्जिनियरहरू इमान्दार हुनुपर्नेमा जोड दिएका छन् । नेपाल इन्जिनियर एसोसिएसन कोशी प्रदेशद्वारा विराटनगर–१० मा रु ७६ लाखमा निर्मित तीनतल्ले भवनको आज उद्घाटन गर्दै उनले गुणस्तरीय काम गर्न ठेकेदारलगायत निर्माणसँग सम्बद्ध सम्पूर्ण पक्षलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । उनले नेपालमा प्राविधिक शिक्षा गुणस्तरीय रहेको प्रमाण […]