काठमाडौं : १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न आज अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।पुर्जी जारी भएसँगै प्रहरीले उनलाई जतिबेला पनि पक्राउ गर्न सक्छ। तर उनी हाल नेपालमा छैनन्। घटना भएको भोलिपल्टै अर्थात् भदौ ६ गते केन्यामा हुने टी–२० खेलका लागि गएका उनी हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल)