तीन सुरक्षा निकायले गरे कुकुर पूजा [भिडियो]

आज तीनै सुरक्षा निकायले कुकुर पूजा गरेका छन् ।

सम्बन्धित सामग्री

कुकुर पूजा तथा सैनिक डग कला प्रदर्शनी, तस्वीरहरू

काठमाडौं: यमपञ्चकको दोस्रो दिन आज मुलुकभर नरक चतुर्दशी र कुकुर तिहार मनाइएको छ। परम्परागतरुपमा आजका दिन नरक चतुर्दशी मनाउन स्थानीय धारा, पँधेरा, कुवा, खोला वा नदीमा नुहाएर तोरण टाँगी टपरीमा दियो बाली नर्के बगाइन्छ भने भैरवको बहानका रुपमा कुकुरलाई पूजा गरी मिठो खाना खुवाइन्छ। हिन्दू परम्पराअनुसार कुकुरलाई यमलोकका राजा यमराजको दूतका रुपमा पनि लिने गरिन्छ। कुकुरलाई आदेशपालक, कर्तव्यनिष्ठ, अनुशासित र सुरक्षा दिने जनावरका रुपमा लिइन्छ। आज घरघरमा कुकुरलाई माला लगाइ पूजा गरी मिठो खाना दिइएको छ।यसैबीच न

प्रहरीकहाँ कुकुर पूजाको रौनक, तालिम पाएका कुकुरले देखाए आफ्नो खुवी

काठमाडौं : सुरक्षा र अनुसन्धानका लागि नेपाल प्रहरीले पालेका कुकुरहरुको आज विशेष पूजा भयो। प्रहरी अनुसन्धानलाई सघाउने कुकुरलाई आज टीका र माला लगाइयो।  कुकुर तिहारका दिनमा प्रहरीले सधैंजसो यसैगरी मनाउँदै आएको छ। कुकुर पूजाका अलावा आज तालिम पाएका कुकुरहरुले आफ्नो खुवी देखाउने मौका पनि पाए। कुकुर पूजा र उनीहरुको कला…