एकैपटक दुई प्रतियोगिता

काठमाडौं– एक दशकदेखि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको इभेन्ट म्यानेजमेन्ट कम्पनी युथ क्रियसन नेपालले ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२२’ सिजन ३ र ‘फेस अफ दि स्मार्ट किड्स २०२२’ सिजन २ गरी एकै स्टेजमा दुईवटा प्रतियोगिता गर्ने भएको छ । आगामी पुष १० गते शनिबार युथ क्रियसन नेपालको कार्यालय पुतलीसडकमा उक्त प्रतियोगिताको अडिसन हुँदैछ […]

सम्बन्धित सामग्री

पोखरामा चिनियाँ र नेपाली धावक एकैपटक दौड्दै

पोखरामा नेपाल र चीनका धावकहरु एकैपटक दौड्ने भएका छन्। नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध बिस्तार गर्न यो दौड्ले सघाउने सरोकारवालाको विश्वास छ। पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिता अन्तर्गत दौड आयोजना गरेको आयोजकले बताएको छ।

बढ्दै कोरोना संक्रमण, छैन स्वास्थ्य सतर्कता

विराटनगरमा भेला, सभा खेलकुदका कार्यक्रम पनि निर्वाध रुपमा सञ्चालन भइरहेको छ। विराटनगरको शहिद रंगशालामा विराट गोल्डकप प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोयिगता हेर्न हज्जारौं दर्शक एकैपटक रंगशालामा दैनिक भेला हुने गरेका छन्। यतिमात्रै हैन विराटनगरमा राजन...