दीपकराज गिरी र सन्तोष सेनले फिल्ममा सहकार्य गर्ने

काठमाडौं । घरेलु फिल्मका दुई प्रतिष्ठित ब्यानर आशुसेन फिल्म्स र आमा सरस्वती मुभिजले आगामी फिल्ममा सहकार्य गर्नेबारे छलफल गरेका छन् । आइतबार निर्माताद्वय दीपकराज गिरी र सन्तोष सेनबीच मिलेर जानेबारे कुराकानी भएको भएको छ । उक्त भेटमा निर्माता निर्मल शर्मा र अभिनेता प्रेम पुरी पनि थिए । भेटपछि अनलाइनखबरसँग गिरीले भने, ‘फिल्मकै लागि कुरा गरेको […]