नेपाल– पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०२३ हुने

काठमाडौं । पाकिस्तानी दूतावासको आयोजनामा नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०२३ हुने भएको छ ।सोमबार नेपाल स्थित पाकिस्तानी दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी मार्च १० देखि १८ (फागुन २६ देखि चैत ४) सम्म काठमाडौंमा सो क्रिकेट प्रतियोगिता हुन लागेको जानकारी दिएको हो । दूतावासका अनुसार यो आठौं संस्करणको क्रिकेट प्रतियोगिता हुन लागेको हो । […]