प्रदेशसभामा सभामुखको राजीनामा मागेपछि …

१९ जेठ, पोखरा । गण्डकी प्रदेशको प्रदेशसभामा प्रि बजेट छलफल भइरहेको छ । तर सबभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नलिएकाले अवैधानिक भन्दै विपक्षी दलहरुले सुझाव दिएका छैनन् । विपक्षीलाई काउन्टर दिने क्रममा …