डब्ल्युएचओ प्रमुखले लाखौँ डलर दुरुपयोग गरेको आरोप

सिरियास्थित संयुक्त राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ।उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका वेला कार्यालय प्रमुख डा. अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्ल्युएचओ कोषको दुरुपयोग गरेको आरोप लगाएका हुन्।एसोसिएटेड प्रेस (एपी)ले प्राप्त गरेका १०० भन्दा बढी गोप्य कागजात, सन्देश र अन्य सामग्रीमा डब्ल्युएचओका सिरिया प्रमुखले सिरियाली सरक

सम्बन्धित सामग्री

महानगरका मेयरले अधिकारको दुरुपयोग गरेको व्यवसायीको आरोप

काठमाडौं उद्योग वाणिज्य संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ ।काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने नाममा साना व्यापारीहरुको रोजिरोटी खोसेको भन्दै संघले महानगरको अभियानप्रति आपत्ति जनाएको हो । संघका अध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीहरुले घरभाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर कर तिरेर करौडौं लगानी गरेका व्यावसायी माथिको धरपकड तत्काल बन्द गर्न […]

मेयर साहले अधिकारको दुरुपयोग गरेको आरोप

काठमाडौं उद्योग वाणिज्य संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ । काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने नाममा साना व्यापारीहरूको रोजिरोटी खोसेको भन्दै संघले महानगरको अभियानप्रति आपत्ति जनाएको हो । संघका अध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीहरुले घरभाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर कर तिरेर करोडौं लगानी गरेका व्यावसायी माथिको धरपकड तत्काल बन्द गर्न मेयर साहलाई आग्रह गरे । महानगरको मेयरलाई अधिकार छ भन्दैमा प्रहरी,डोजर अगाडि पछाडि लगाएर अधिकारीक

सरकारले चरम अनियमितता र सत्ताको दुरुपयोग गरिरहेको आरोप

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले सरकारले चरम अनियमितता र सत्ताको दुरुपयोग गरिरहेको आरोप लगाएको छ ।नेकपा (एमाले)को स्वास्थ्य तथा जनसंख्या विभागले शुक्रबार च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी ठूलो मात्रामा बजेट रकमान्तर गराएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चरम अनियमितता र सत्ताको दुरुपयोग गरेको बताएको हो । आर्थिक वर्ष सकिनु ३ दिन बाँकी रहँदा स्वास्थ्य तथा […]

सत्तागठबन्धनले एमालेविरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको योगेश भट्टराईको आरोप

नेकपा (एमाले)का सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेको विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन्। बिहीवार प्रतिनिधिसभा बैठकका लागि संसद भवन पुगेका भट्टराईले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्। गठबन्धनलाई...

सभामुख सापकोटाको आरोप- ओलीले अधिकारको दुरुपयोग गरे

९ वैशाख, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले तत्कालीन प्रधानमन्त्री एवं हालका प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीमाथि शक्तिको दुरुपयोग गरी संविधानमाथि जालसाजी गरेको आरोप लगाएका छन् । संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ती विरुद्धको मुद्दामा सर्वोच्चलाई लिखित जवाफ दिने क्रममा सभामुख सापकोटाले तत्कालीन प्रधानमन्त्री ओलीमाथि ‘दुषित नियत’ राखी काम गरेको आरोप लगाएका […]

कर्णालीमा एमालेको आरोप : गठबन्धन टिकाउन राज्यस्रोतको दुरुपयोग गरियो

२८ पुस, सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले गठबन्धन टिकाउन राज्यको स्रोत साधनको दुरुपयोग भइरहेको आरोप लगाएका छन् । बुधबार कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकमा उनले गठबन्धन टिकाउन झ्याल झ्यालमा मन्त्रालयका साइन बोर्डहरु टाँसिएको टिप्पणी गरे । ‘सरकार व्यवहारमा नभई अभिलेखमा भेटिन थालेको छ, […]

गठबन्धन टिकाउन राज्यको सम्पत्ति दुरुपयोग गरेको कँडेलको आरोप

सुर्खेत  : कर्णाली सरकारले गठबन्धन टिकाउन झ्यालझ्यालमा मन्त्रालयको साइनबोर्ड टाँसेको प्रमुख प्रतिपक्षी दल तथा नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेलको आरोप छ। बुधबार कर्णाली प्रदेशसभाको नवौं संसद् अधिवेशनमा बोल्दै उनले गठबन्धन टिकाउन व्यक्तिका घरको झ्यालझ्यालमा मन्त्रालयको साइनबोड टाँसेको आरोप लगाएका हुन्।  राज्यको साधान स्रोत र सम्पतिको दुरुपयोग गरी गठबन्धन टिकाउने बाटोमा हिँडेको कर्णाली सरकारले गठबन्धन टिकाउनकै लागि झ्यालझ्यालमा मन्त्रालयको साइनबोर्ड टाँसेको उनले आरोप लगाए।&nb

काँग्रेस अधिवेशनमा देउवाले पदको दुरुपयोग गरेको अमरेश सिंहको आरोप

काँग्रेस नेता अमरेशकुमार सिंहले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पद र शक्तिको दुरुपयोग गर्दै विधानविपरीत सदस्यहरूमा भय, डर, त्रास देखाई अधिवेशन गराएको आरोप लगाएका छन् ।सर्लाही– ४ का सांसद समेत रहेका सिंहले आइतबार विज्ञप्ति जारी गर्दै स्वतन्त्र, निष्पक्ष तथा धाँधलीरहित अधिवेशन गराउन माग पनि गरेका छन् । उनले सभापति देउवाले परिणाम आफ्नो पक्षमा ल्याउन हरेक प्रकारका जालझेल गरी पार्टी र सरकारको पदको दुरुपयोग गरेको आरोप लगाएका छन् ।‘नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्रीज्यूले म

देउवा पक्षले सत्ताको दुरुपयोग गरेको शेखरको आरोप

काठमाडौं।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको जिल्ला अधिवेशनमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले सत्ताको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी अधिवेशनमा रोल्पा, खोटाङ, रसुवा र रुपन्देहीमा प्रहरी प्रशासनको नाङ्गो हस्तक्षेप र अमर्यादित कृयाकलाप देखिएको भन्दै कोइरालाले त्यसप्रति आपत्ति जनाउनु भएको छ । कोइरालाले सामाजिक सञ्जाल मार्फत बर्तमान […]

संसद् भवनलाई सभामुखले दुरुपयोग गरेको ओलीको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद् भवनलाई दुरुपयोग गरिरहेको आरोप लगाएका छन् । संसद् भवनमा संसदीय क्रियाकलापबाहेक अन्य काम गर्न नपाइने भएपनि तथाकथित पत्रकार सम्मेलन र बुद्धिजीवीको भेलाका नाममा संसद् भवनलाई दुरुपयोग गरिएको आरोप लगाएका हुन् ।  मदन भण्डारी फाउन्डेसनले सोमवार बालुवाटारमा आयोजना गरेको कार्यक्रममा ओलीले संसद्ले भाडामा लिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बकवासी कामका लागि नभएको टिप्पणी गरेका हुन् ।  ‘संसद् भवनलाई संसदीय क्रियाकलाप बाहेक अन्य काम...