कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

बर्दिया । कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गेरूवा गाउँपालिका-४ जोधिपुर बस्ने ३७ वर्षीय श्याम बिसी भन्ने टिकाराम बुढा क्षेत्री रहेका छन् । बिसीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हाे । कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दामा २०६२ साउन १६ गतेदेखि फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको […]