छात्रा प्रतियोगिताको उपाधि पश्चिमाञ्चललाई

पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविले पोखरामा भएको कास्की जिल्ला माध्यमिक विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि हात पारेको छ। शनिबार भएको फाइनल खेलमा पोखरा महानगरपालिका–१८ भकुन्डेको शान्त माविलाई सोझो सेटमा पराजित गर्दै पश्चिमाञ्चलले २० हजार र...

सम्बन्धित सामग्री

छात्रा क्रिकेटको उपाधि त्रिभुवन नमुना माविलाई

नेपालगञ्ज– कोहलपुर प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजित छैठौं अन्तर मावि स्तरीय उपमेयर यु९१९ छात्रा क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन नुमना माध्यामिक विद्यालय कोहलपुरले हात पारेको छ। शनिवार भएको फाइनलमा बालशिक्षा माध्यामिक विद्यालय भरैयालाई १० रनले पराजित पार्दै त्रिभुवनले उपाधि जितेको हो। उपाधिसँगै त्रिभुवनले नगद २१ हजार, मेडल, ट्रफी र प्रमाणपत्र पायो। उपविजेता बनेको बालशिक्षाले १५ हजार […]

पश्चिमाञ्चल माविलाई छात्रा भलिवल प्रतियोगिताको उपाधि

पश्चिमाञ्चल माविले पोखरामा आयोजित विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। नयाँबजारको गुरुकुल विद्यासदनलाई आइतबार बिहान भएको फाइनल खेलमा ३–२ सेट अन्तरले पराजित गर्दै गैहापाटनस्थित पश्चिमाञ्चल माविले निर्णायक सेटमा उपाधी जितेको हो।...

पश्चिमाञ्चल माविलाई छात्रा भलिवल प्रतियोगिताको उपाधि

पश्चिमाञ्चल माविले पोखरामा आयोजित विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। नयाँबजारको गुरुकुल विद्यासदनलाई आइतबार बिहान भएको फाइनल खेलमा ३–२ सेट अन्तरले पराजित गर्दै गैहापाटनस्थित पश्चिमाञ्चल माविले निर्णायक सेटमा उपाधी जितेको हो।...

छात्रा फुटबल : जनप्रिय माविलाई उपाधि

बेनी (म्याग्दी), २५ भदौ । म्याग्दीको बेनीमा सम्पन्न दोस्रो दोभान कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि जनप्रिय माविले जितेको छ । बेनीस्थित खुला मञ्चमा शनिबार न्यू वेष्ट प्वाइन्ट आवासीय माविसँगको फाइनलमा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङस्थित जनप्रिय मावि दरबाङकी गोलरक्षक अस्मिता दर्जीले पेनाल्टी सुटआउटमा उत्कृष्ट खेल प्रदर्शन गरेसँगै उपाधि चुमेको हो । निर्धारित समयको खेल […]

राष्ट्रपति रनिङ शिल्डको उपाधि जनज्योतिलाई

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योति मावि चुत्राबेसीले जितेको छ । नगरपालिकाभित्रका माध्यमिक विद्यालयहरूको सहभागिता रहेको रनिङ शिल्ड प्रतियोगितामा छात्र–छात्रा दुवैतर्फको लिबल तथा अन्य खेलहरू जित्दै जनज्याेतिले उपाधि हात पारेको विद्यालयका प्रधानाध्यापक माधवराज आचार्यले बताउनुभयो । उपाधि जितेको खुसीयालीमा जनज्योति माविले चुत्राबेसी र सन्धिखर्क बजार परिक्रमा गरेको छ । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रस...

पिइएफ बास्केटबलको दुवै उपाधि निमोनिकलाई

प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) द्वारा आयोजित आठौँ छात्र तथा छात्रा अन्तरस्कुल बास्केटबल टुर्नामेन्टको दुवै उपाधि निमोनिक मोडर्न एकेडेमीले जितेको छ ।  मिसन पब्लिक स्कुलको खेलमैदानमा आयोजित छात्रा बास्केटबल प्रतियोगितामा निमोनिकले डिबिएलाई...

सुनम्रता तथा आरोनले जिते ‘किड्स क्यापिटल’को उपाधि

सौन्दर्य प्रतियोगीता ‘किड्स क्यापिटल–२०२२’ को उपाधि सुनम्रता बज्राचार्य तथा आरोन श्रेष्ठले जितेका छन् । उनीहरुले ११ प्रतियोगीलाई पछि पार्दै शिर्ष उपाधि हात परेका हुन् । सुनम्रता छात्रा र आरोहण छात्र तर्फको विजेता बनेका हुन् ।प्रतियोगितामा नम्रता बज्राचार्यले फस्ट रनर्सअप, अक्षता श्रेष्ठले सेकेण्ड रनर्सअप, देव्यानी खड्काले थर्ड रनर्सअप तथा अनुष्का खड्काले फोर्थ रनर्सअपको उपाधि हात परे । शनिवार ललितपुरमा आयोजित प्रतियोगितामा प्रसिन कर्माचार्य, स्टेला कडायत र आश्रृया थापा किड्स क्

सिद्धि मङ्गललाई लेजेण्ड कप फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धि मङ्गल माविलेविद्यालय स्तरीय प्रथम छात्रा लेजेण्ड कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ। लेजेण्ड फुटसलको आयोजनामा ललितपुरको महालक्ष्मी नगर पालिका सिद्धिपुरमा भएको सो फुटसल प्रतियोगिताको फाइनलमा माउन्ट ओलिभ विद्यालयलाई १-० ले पराजित गर्दै सिद्धि मंगलले उपाधि जितेको हो । भानोदय मावि तेस्रो भयो । प्रतियोगिताको उच्च गोलकर्ता कोपिला इङ्ग्लिस सेकेन्डरी विद्यालयकी […]

सृजना कप भलिबलमा शान्ता माविलाई दोहोरो उपाधि

तेश्रो सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगितामा शान्ता माविले दोहोरो उपाधि जितेको छ।...

नगरस्तरीय भलिबलको उपाधि कुंवरवर्ती र नवज्योतिलाई

२८ पुस, बुटवल । प्रथम तिलोत्तमा नगरपालिका माविस्तरीय छात्र-छात्रा भलिबलको उपाधि क्रमशः कुंवरवर्ती इङलिस बोर्डिङ स्कूल प्रदीपनगर र नवज्योति बोर्डिङ स्कूल चार नम्बरले जितेका छन् । सेन्ट जोसेफ मावि भलबारीलाई पराजित गर्दै कुंवरवर्तीले छात्रतर्फको उपाधि जितेको हो । छात्र भलिबलमा सेन्ट जोसेफ मावि उपविजेता र सिद्धार्थ बोर्डिङ स्कूल डिङगरनगर तेस्रो भएका छन् । यस्तै छात्रातर्फको […]