विश्व कप क्रिकेट लिग टु : नेपाली राष्ट्रिय टोली अभ्यासमा व्यस्त, आज ह्युस्टन हरिकेन्ससँग खेल्दै

काठमाण्डाै - विश्व कप क्रिकेट लिग-दुईमा सहभागी हुन अमेरिकाको टेक्सस पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यासमा व्यस्त छ । गएको आइतवार टेक्ससको ह्युस्टन सहर पुगेको टोलीले लिग दुई अघि अस्ति बिहीवार नेपाली अल स्टारसँग अभ्यास खेल खेलेको थियो । कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेको खेलमा पाँच विकेट लिए पनि नेपाली टोली अल स्टारसँग ४ विकेटले पराजित भएको थियो । आज ह्युस्टन हरिकेन्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति सवा नौ बजे सुरु हुनेछ । आईसीसी विश्व कप लिग दुई अन्तर्गत नेपालले अमेरिका र ओमानसँग...

सम्बन्धित सामग्री

आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपालले आज नामिबियासँग खेल्दै

२१ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज घरेलु टोली नामिबियासँग खेल्दैछ । नेपाल र नामिबियाबीचको खेल आज दिउँसो पौने २ बजे युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा सुरु हुनेछ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा नेपालको यो तेस्रो खेल हो । नेपाल र नामिबियाबीच यसअघिको खेल वर्षाले प्रभावित हुँदा नतिजा […]

लिग टु क्रिकेट : नेपाल नामिबियासँग फेरि पराजित

१ साउन, काठमाडौं । ब्याटिङमा कमजोर प्रदर्शनले निरन्तरता पाउँदा आईसीसी क्रिकेट विश्वकप लिग टु मा  नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ । नामिबियाले दिएको २०० रनको लक्ष्य पछ्याएको नेपाल पूरा ओभर टिक्न सकेन र ३७.५ ओभरमै १३६ रनमा अलआउट भयो । यसअघि पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपालका […]

लिग टु क्रिकेट : बलिङमै निर्भर नेपालको सफलता

३१ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा भइरहेको त्रिकोणात्मक शृंखलामा नेपालले बुधबार घरेलु टोली स्कटल्याण्डलाई ५ विकेटले हराएर ऐतिहासिक उपलब्धि हासिल गर्‍यो । एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा स्कटल्याण्ड विरुद्ध पहिलो भेटमै शानदार जित निकालेर नेपालले मनोबल उँचो बनाएको छ । यसअघि स्कटल्याण्डसँग चार लिस्ट ए खेल खेल्दा नेपाल सबैमा पारजित भएको […]

लिग टु क्रिकेट : आज नामिबियासँग खेल्दै नेपाल

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ । नेपालले लिग टु मा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो । यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हुनेछ । लिग टु मा नेपाल र […]

लिग टु क्रिकेट : नेपालले आज नामिबियासँग खेल्ने

२७ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ । नेपालले लिग टु मा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो । यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हुनेछ । लिग टु मा […]

लिग टु क्रिकेट : क्यानडामा अभ्यास फितलो, स्कटल्याण्डमा चुनौती

२३ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा अर्को साता सुरु हुने आफ्नो पाँचौ शृंखलाअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडामा तयारी सकाएको छ । स्कटल्याण्ड भ्रमणको तयारी स्वरुप क्यानडामा खेलेका अभ्यास खेलमा नेपालको प्रदर्शन फितलो रह्यो । क्यानडामा नेपालले स्थानीय टिमसँग दुई अभ्यास खेल जिते पनि क्याडना विरुद्धको एकदिवसीय खेलमा भने खराब प्रदर्शन […]

लिग टु क्रिकेट : ओमानमाथि नेपालको शानदार जित

१ असार, काठमाडौं । अमेरिकामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु श्रृंखला अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । आसिफ शेख र कुशल भुर्तेलले ओपनिङमा कीर्तिमानी साझेदारी गरेपछि ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । लिग टुमा सातौं जित निकालेको नेपाल १५ […]

लिग टु क्रिकेट : नेपालले आज अमेरिकासँग खेल्ने

२८ जेठ, काठमाडौं । अमेरिकामा भइरहेको नेपाल, अमेरिका र ओमान सम्मिलित क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । खेल पर्लल्याण्डस्थित मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । शृंखलामा दुवैले एक एक खेल खेलिसकेका छन् तर फरक नतिजा निकालेका थिए । नेपाल पहिलो खेलमा […]

विश्वकप लिग टु छनोट : नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं : विश्वकप क्रिकेट लिग टु क्रिकेट छनोटका लागि १६ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा भएको छ।  लिग टु अन्तर्गत युनाईटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने एकदिवसीय सिरिजका नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।जसमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल,आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, बिक्

लिग ‘टु’ का लागि टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार संयुक्त अरब इमिरेट्स (युएई) मा हुने विश्व क्रिकेट लिग ‘टु’ का लागि २० सदस्यीय प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ।...