आज दसैंको टिका, विजयादशमी मनाइँदै

दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।

सम्बन्धित सामग्री

विजयादशमी : असत्यमाथि सत्यको विजयको प्रतीक

गण्डकी, ७ कात्तिक : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विजयादशमी पर्व असत्यमाथि सत्यको विजयको प्रतीक भएको बताउनुुभएको छ । विजयादशमीको उपलक्ष्यमा शुुभकामना सन्देश व्यक्त गर्दै उहाँले असत्यमाथि सत्यको विजय भएको प्रतीकको रूपमा मनाइने विजयादशमी पर्वको विशेष महत्व रहेको उल्लेख गर्नुभएको छ । सन्देशमा यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकको […]

आफैमाथिको विजय-विजयादशमी

विजयादशमीका दिन टीका र आशिष् प्रदान गर्दा भनिने मन्त्रले त आफ्ना जन आकाशजस्तो शान्त र पराक्रमी देख्न चाहन्छन्।...

विजयादशमी टीका ग्रहण गरिँदै

हिन्दू धर्मावलम्बी नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आज विजयादशमी टीका ग्रहण गरिँदैछ । आफूभन्दा ठूला मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद प्राप्त गर्ने प्रचलन टीकाका दिन रहेको छ । दुर्गापक्षको मुख्य दिन आज...

आज विजयादशमी, टीकाको शुभसाइत बिहान ११:५१ बजे

हिन्दू धर्मावलम्बी नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आज विजयादशमी टीकाको दिन रहेको छ ।

भोलि दशैँको मुख्य दिन विजयादशमी, टीकाको उत्तम साइत ?

काठमाडौँ । भोलि बुधवार दशैँको मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट टीका, जमरा लगाएर र आशीर्वाद लिएर विजयादशमी मनाइँदैछ । टीकाको साइत खोजेर लगाउनेहरूका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनादेखि पूजा-आराधना गरिएकी देवीलाई भोलि बिहान १० बजेर ३४ मिनेटमा विसर्जन गरी ११ बजेर […]

उपाधि जित्ने कामना सहित नेपाली फुटबल टोलीले मनाए विजयादशमी

काठमाडौं । साफ च्याम्पियनसीप खेल्न माल्दिभ्स पुगेको नेपाली फुटबल टोलीले आज उतै विजयादशमी मनाएका छन्। खेल अफिसिल, प्रशिक्षक र खेलाडीहरुले टीका र जमरा लगाएर विजयादशमी मनाएका हुन्।त्यसक्रममा नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी लगायत खेल अफिसियलहरुले समेत टीका लगाएका थिए।भोलि (शनिवार) नेपालले साफको फाइनल खेलमा भारतको सामना गर्दैछ। पहिलोपटक साफ फाइनलमा पुगेको नेपाली टोलीले उपाधि जित्ने कामना सहित आज

नेपाली फुटबल खेलाडीले माल्दिभ्समै यसरी मनाए विजयादशमी (तस्बिरसहित)

काठमाण्डाै – साफ च्याम्पियनसिपको लागि माल्दिभ्समा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले विजयादशमी मनाएको छ । मालेको होटलमा नेपाली टोलीका खेलाडी, मूख्य प्रशिक्षक, अफिसियल र अखिल नेपाल फुटबल संघ एन्फाका प्रतिनिधिले विजया दशमीको टीका र जमरा लगाएका छन् । साफ च्याम्पियनसिपमा नेपाल पहिलोपटक फाइनलमा पुगेको छ । उपाधिको लागि नेपालले भोलि शनिबार भारतसँग खेल्दैछ । तस्बिर : एन्फा

आज विजयादशमी : टीकाको शुभ साइत बिहान १०ः०२ बजे, पूर्व फर्केर लगाउँदा राम्रो

काठमाडौँ । आज (शुक्रवार) आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरूको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदै छ । नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी ठुलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदै छ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजा आराधना विधिपूर्वक आज विसर्जन गरी मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । विजयादशमीको टीकाको शुभ […]

नवरात्र, विजयादशमी र बलि

संस्कृतको दशमी–शब्दबाट अपभ्रंश भएर दसैँ–शब्द बनेको हो। दसैँलाई धेरैजसो नेपालीले ठूलो चाडका रूपमा मनाउने गरेका छन्। यो चाड घटस्थापनादेखि सुरु हुन्छ। त्यसपछि नौ दिनसम्म देवीको पूजा गरिन्छ जसलाई नवरात्र भन्छन्। दसौँ दिन अर्थात् विजया दशमीका दिनमा देवीको प्रसाद वितरण गरिन्छ। यसै विषयमा यहाँ केही चर्चा गरिन्छ। नवरात्र शरद् ऋतुमा आश्विन–शुक्ल प्रतिपदादेखि नवमीसम्म एक भक्त भएर […]