उम्मेदवारहरूले आयोगले तोकेभन्दा बढी खर्च गरे : निर्वाचन पर्यवेक्षण समिति

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी तथा उम्मेदवारहरूले निर्वाचन आयोगले तोकेको भन्दा बढी खर्च गरेको प्रतिवेदन सार्वजनिक भएको छ । बुधबार निर्वाचन पर्यवेक्षण समितिले पत्रकार सम्मेलन गर्दै निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै खर्च बढी गरेको प्रतिवेदन सार्वजनिक गरेको हो । निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमालाई अधिकांश उम्मेदवार तथा राजनीतिक दलहरूले पालना नगरेको पाइएको छ । आचारसंहिता उल्लङ्घनले राजनीतिक इमानदारिता, नैतिकता र लोकतान्त्रिक मूल्य र मान्यता क्षयीकरण हुँदै गएको

सम्बन्धित सामग्री