दक्षिण एसियाली विश्वविद्यालयमा शिक्षक र विद्यार्थी दुवैमा भारतको वर्चश्व

१३ चैत, काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन (सार्क)अन्तरर्गत स्थापना भएको दक्षिण एसियाली विश्वविद्यालयमा भारतीय शिक्षक र विद्यार्थीको वर्चश्व देखिएको छ । भारतीय विदेश मन्त्रालयले त्यहाँको संसद लोकसभामा पेस गरेको विवरण अनुसार सो विश्व विद्यालयमा सन् २०२० सम्म जम्मा ५६ जना शिक्षकहरु रहेका छन् । ५६ मध्ये ५० जना भारतीय शिक्षक छन् । नेपालको तर्फबाट […]