संकटा आहा! गोल्डकपको फाइनलमा

विजय नेपाली, पोखरा क्यामरुनी फरवार्डद्वय स्टेफन बिनोङ र मेसुके ओलोमोउले उत्कृष्ट साझेदारी गरेपछि संकटा क्लब २२ औं आहा! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल एपिएफ फुटबल क्लबलाई ४-१ ले पराजित गर्दै संकटा दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । संकटाको जितमा मेसुके र बिनोङले […]

सम्बन्धित सामग्री

रेलिगेसनबाट जोगियो संकटा

रेलिगेसन जोनको फ्रेन्ड्स क्लब अग्रता जोगाउन नसक्दा सहिद स्मारक ‘ए’डिभिजन लिगमा संकटासँग १–१ को बराबरीमा रोकिएसँगै संकटा रेलिगेसनबाट बच्ने पक्का भएको छ।...

रेलिगेसनबाट जोगियो संकटा

रेलिगेसन जोनको फ्रेन्ड्स क्लब अग्रता जोगाउन नसक्दा सहिद स्मारक ‘ए’डिभिजन लिगमा संकटासँग १–१ को बराबरीमा रोकिएसँगै संकटा रेलिगेसनबाट बच्ने पक्का भएको छ।...

मनिष डाँगी संकटा क्लबमा आवद्ध

२८ पुस, काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगी यो सिजनको ए डिभिजन लिगका लागि संकटा क्लबमा आवद्ध भएका छन् । गत वर्ष मच्छिन्द्र क्लबबाट खेलेका मनिष नयाँ सिजनका लागि संकटा क्लबसँग अनुबन्ध भएका हुन् । बिहीबार संकटा क्लबले आफ्नो फेसबुक पेजमार्फत मनिषलाई अनुबन्ध गरेको जानकारी गराएको छ । मनिषले २०२१ मा पहिलो पटक […]

आहा रारा गोल्डकपको उपाधि संकटा क्लबलाई

काठमाडौँ: संकटा क्लबले आहा रारा गोल्डकपको उपाधि जितेको छ। पोखरा रंगशालामा आज सम्पन्न फाइनल खेलमा भुटनिज युथ सकर क्लबलाई ३-२ गोलअन्तरले हराउँदै संकटा क्लब च्याम्पियन बनेको हो। खेलको ८ औं मिनेटमा सुरज जिउ ठकुरीको गोलमा संकटा क्लबले अग्रता बनाएको थियो। त्यस्तै ३५ औं मिनेटमा मेसुके ओलोमोउले गोल थप्दै संकटालाई दुई…

नेक्सस–संकटा कप फुटबल आइतबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबको संयुक्त आयोजनामा पाँचौं नेक्सस–संकटा कप फुटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक नेक्ससका प्रिन्सिपल आरबी कट्वालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने छन् । प्रिन्सिपल कट्वालले आगामी […]

ए डिभिजन लिगमा संकटा क्लब सातौं

१३ फागुन, काठमाडौं । संकटा क्लबले सातौं स्थानमा रहेर शहीद स्मारक ए डिभिजन लिग सकाएको छ । आठौं चरणसम्म शीर्ष तीनमा रहेर संकटा त्यसपछि खेलमा राम्रव नतिजा ल्याउन नसक्दा सातौं स्थानमा झरेको थियो । शुक्रबार भएको आफ्नो अन्तिम खेलमा जावालखेल युथ क्लबसंग १-१ को बराबरी खेलेपछि संकटा सातौं स्थानमै रहेको हो । १३ खेलबाट संकटाले […]

संकटा र एपिएफबीच बराबरी

लिगमा उत्कृष्ट सुरुआतसँगै उपाधि दाबेदारका रूपमा अघि बढेको संकटा पछिल्ला केही खेलमा स्वाभाविक प्रदर्शनमा चुक्दा शीर्ष ४ बाट समेत बाहिरिने खतरा बढेको छ।...

सातदोबाटोसँग रोकियो संकटा

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा संकटाले अपराजित यात्रा कायम राख्यो। संकटा आठौं खेलमा पाँचौँ बराबरी खेल्न बाध्य भयो।जारी सिजन अपराजित रहेको संकटा सातदोबाटोलाई पराजित गर्दै उपाधि होडमा फर्कने लक्ष्यमा थियो। यद्यपि बराबरीले उसलाई केही धक्का लागेको छ।शुक्रबार दशरथ रंगशालामा भएको खेलमा संकटा सातदोबाटो युथ क्लबसँग १-१ गोलको बराबरीमा रोकिँदा पहिलो हाफको नतिजा नै दोस्रो हाफमा कायम रह्यो।पहिलो हाफमा गोलरक्षकले गरेको गल्तीमा सुरुवाती अग्रता बनाएको सातदोबाटोले आफ्नो अग्रता लामो समय टिकाउन सकेन।सातदोब

बराबरीमा रोकिए संकटा र सातदोबाटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा संकटा क्लब र सातदोबाटो क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा संकटा र सातदोबाटो १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलमा अग्रता सातदोबाटोले बनाएको थियो। खेलको २३ औं मिनेटमा संकटाका गोलकिपर राजाबाबु थापाको गल्तीको फाइदा उठाउँदै सुशील राईले…

संकटा र च्यासलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लब र च्यासल युथ क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा संकटा र च्यासलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।च्यासलले संकटाविरुद्ध सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १ सय गोलको आँकडा पूरा गरेका फरवार्ड सन्तोष साहुखललाई उतारेपनि जित […]