सहिद स्मारक ए डिभिजन लिग फुटबल : जावलाखेल र आर्मी विजयी

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । जावलाखेलले एनआरटीलाई तथा आर्मीले मच्छिन्द्र क्लबलाई पराजित गर्दै विजयी भएका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा जावलाखेलले न्यूरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले हराउँदै विजयी भएको हो । यससँगै जावलाखेलले प्रतियोगितामा लगातार दोस्रो …

सम्बन्धित सामग्री

४६ सेकेन्डमै दीपकको गोल

युवा स्ट्राइकर दीपकराजसिंह ठकुरीले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा ४६ सेकेन्डमै गोल गरेका छन् । सातदोबाटो युथका २३ वर्षीय स्ट्राइकर दीपकले आइतबार हिमालयन शेर्पा क्लबविरुद्ध खेलको ४६ सेकेन्डमै गोल...

सहिद स्मारक ‘ए’ डिभिजन लिग : जावलाखेल युथ क्लब विजयी

काठमाडौँ– जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा जाउलाखेलले थ्रीस्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी हासिल गरेको हो । जावलाखेलको जितमा विदेशी खेलाडी एन्कोटो मासोबी नायक बने । उनले खेलको १६औँ मिनेटमा गरेको १ गोल […]

मनाङलाई हराउँदै एनआरटी दोस्रो स्थानमा

न्युरोड टिम (एनआरटी)ले आइतबार सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दीमाथि १–० को रोमाञ्चक जित दर्ता गरेको छ । १२ वर्षपछि मनाङलाई हराएको एनआरटी लिगको दोस्रो स्थानमा उक्लेको छ ।...

मच्छिन्द्र लगातार दोस्रोपटक लिग च्याम्पियन

मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । मच्छिन्द्र दुई खेलअगाडि नै लगातार दोस्रोपटक लिग च्याम्पियन बनेको हो । दशरथ रंगशालामा बुधबार नवप्रवेशी क्लब सातदोबाटो...

सहिद स्मारक ‘ए’ डिभिजन लिग : पुलिससित च्यासल पराजित

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जित हात पारेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा आज भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । पुलिसको जितमा रविशङ्कर पासवान नायक बने । दुवै गोल उनैले गरे । […]

ए डिभिजन लिगको अन्तिम  खेल १४ फागुनमा

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिम खेल १४ फागुनमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार लिगमा बाँकी रहेको चार चरण खेल सार्वजनिक गरेको हो । दशरथ...

सहिद स्मारक ‘ए’ डिभिजन लिग, आज दुई खेल हुँदै

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र र बिग्रेड ब्वाइज आमनेसामने हुनेछन्। खेल दिउँसो १ बजे हुनेछ। आज शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई ४ अंकको अग्रता लिने अवसर रहेको छ। खेलमा मछिन्द्रले कमजोर देखिएको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को सामना गर्दैछ। लिगको […]

ए डिभिजन लिग: जावलाखेललाई लिगमा पहिलो अंक

जावलाखेल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको चौथो चरणमा एक अंक जोड्न सफल भएको छ । लगातार तीन खेलमा हार सामना गरेको जावलाखेलले सोमबार ब्रिगेड ब्वाइज क्लबलाई गोलरहित...

सहिद स्मारक ए डिभिजन लिग : मच्छिन्द्र दोस्रो स्थानमा उक्लियो

साबिक विजेता मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा जावलाखेल युथ क्लबलाई २–० ले हराउँदै मच्छिन्द्र दोस्रो स्थानमा...