रुस-युक्रेन युद्धबाट प्रभावित अफ्रिकी जनतालाई रुसले सहयोग गर्नुपर्छ: अफ्रिकी संघ प्रमुख

अफ्रिकी संघका प्रमुखले रुससँगको भेटमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुस-युक्रेन युद्धमा अफ्रिकी देशहरू निर्दोष पीडित भएको र रुसले उनीहरूको समस्या कम गर्नुपर्ने बताएका छन्। दुई देशका नेताबीचको वार्तापछि अफ्रिकी संघका प्रमुख म्याकी सालले रुसी नेताले अन्न र मलको निर्यातलाई सहज बनाउने वाचा गरे तापनि यो कसरी हुन्छ भन्नेबारे कुनै विवरण नदिएकाे जानकारी दिए। पुटिनले रुसले युक्रेनी […]

सम्बन्धित सामग्री

मेसीले भुकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग गर्ने

अर्जेन्टिनाका विश्व चर्चित स्टार लियोनेल मेसीले भुकम्पबाट प्रभावित बनेको टर्की र सिरियाका नागरिकलाई सहयोग स्वरुप ३.५ मिलियन (३५ लाख) युरो सहयोग गर्ने भएका छन्। टर्की मिडिया रिपोर्टअनुसार मेसीले आफ्नो फाउन्डेसनमार्फत भुकम्प प्रभावित क्षेत्रमा राहत पठाउन निर्देशन दिएको जनाइएको छ। तर मेसीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत भने कुनै जानकारी दिएका छैनन्। टर्कीमा सोमबार गएको भुकम्पमा परी […]

मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घको सहयोग

संयुक्त राष्ट्रसङ्घ, २१ पुस । मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घले सहयोग गरेको छ । संयुक्त राष्ट्रसङ्घले ती नागरिकका लागि ७० लाख अमेरिकी डलर सहयोग गरिएको जनाएको हो । संयुक्त राष्ट्रसङ्घीय आपतकालीन कोषबाट मालीमा हालैका दिनहरुमा समस्यामा परेका नागरिकको सहयोगका लागि सो रकम उपलब्ध गराइएका बताइएको छ । खासगरी मालीको उत्तरी क्षेत्रका नागरिक असुरक्षाका साथै […]

कोरोना प्रभावित विपन्न परिवारलाई आर्थिक सहयोग

मङ्गलबारे – कोरोना प्रभावित विपन्न परिवारलाई इलाम नगरपालिकाले आर्थिक सहयोग गरेको छ । कोरोनाबाट प्रभावित भएर छनोटमा परेका १४ परिवारलाई दश हजारका दरले आर्थिक सहयोग गरेको नौ नम्बरका वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए । वडाबाट पाएको रकमलाई सही ठाउँमा सदुपयोग गर्ने रकम पाएका परिवारका सदस्यको भनाइ छ । कृषि क्षेत्रलाई अगाडि बढाएर व्यावसायिक बनाउन किसानलाई […]

कोरोना प्रभावित विपन्न परिवारलाई आर्थिक सहयोग

कोरोनाबाट प्रभावित भएर छनोटमा परेका १४ परिवारलाई दश हजारका दरले आर्थिक सहयोग गरेको नौ नम्बरका वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए।...

कोरोना प्रभावित विपन्न परिवारलाई आर्थिक सहयोग

कोरोना प्रभावित विपन्न परिवारलाई इलाम नगरपालिकाले आर्थिक सहयोग गरेको छ । कोरोनाबाट प्रभावित भएर छनोटमा परेका १४ परिवारलाई दश हजारका दरले आर्थिक सहयोग गरेको नौ नम्बरका वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए ।वडाबाट पाएको रकमलाई सही ठाउँमा सदुपयोग गर्ने रकम पाएका परिवारका सदस्यको भनाइ छ । कृषि क्षेत्रलाई अगाडि बढाएर व्यावसायिक बनाउन किसानलाई अनुदानका कार्यक्रममा पूर्ण सहभागी गराउने वडाको लक्ष्य रहेको बताइएको छ ।

भूकम्प प्रभावित अफगानिस्तानलाई राष्ट्रसंघको एक करोड अमेरिकी डलरको सहयोग

१२ असार, काठमाडौं ।  संयुक्त राष्ट्रसंघले  केन्द्रीय आपतकालीन प्रतिक्रिया कोष (यूएनसीईआरएफ)बाट भूकम्प प्रभावित अफगानिस्तानका लागि एक करोड अमेरिकी डलर विनियोजन गरेको छ । देशको पूर्वी भेगमा गएको भूकम्पबाट प्रभावित अफगानिस्तानी जनतालाई सहयोग गर्न संयुक्त राष्ट्रसंघले बजेट विनियोजन गरेको हो । मानवीय मामिला तथा आकस्मिक उद्धार संयोजक तथा उप–महासचिवले मार्टिन ग्रिफिथ्सले भूकम्पका कारण प्रभावित मुलुकमा आवश्यक […]

कोरोनाबाट प्रभावित कुष्ठरोगीलाई सहयोग

‘एशोसिएसन फर आइडिया नेपाल’ले कोरोनाबाट प्रभावित २४० कुष्ठरोगीलाई सहयोग उपलब्ध गराएको हो।

कोरोनाबाट प्रभावित कुष्ठरोगीलाई सहयोग

कोरोना सङ्क्रमणबाट प्रभावित कुष्ठरोगीलाई एक सामाजिक संस्थाले आर्थिक सहयोग गरेको छ । ‘एशोसिएसन फर आइडिया नेपाल’ले कोरोनाबाट प्रभावित २४० कुष्ठरोगीलाई सहयोग उपलव्ध गराएको हो । प्रदेश नं १ का मोरङ, सुनसरी र झापाका कुष्ठरोगीलाई खाद्यान्न, उनीहरुका छोराछोरीलाई छात्रवृत्तिबापत रु ६ हजार पाँच सय तथा व्यवसाय सञ्चालनका लागि जनही रु २५ हजार उपलब्ध गराएको कार्यक्रम संयोजक देवेन्द्र डङ्गोलले जानकारी दिए । संस्थाले कुष्ठरोगीको घर–घरमा गएर उक्त सहयोग उपलव्ध गराएको हो । “

बाढी प्रभावित जनतालाई सरकारले पूर्णरुपमा सहयोग गर्छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...

रेडियो मेलम्ची र बाढी प्रभावित पत्रकारलाई महासंघकाे सहयोग

मेलम्ची : असार १ गते आएको मेलम्ची बाढीको डुवानमा परेको रेडियो मेलम्ची र बाढी प्रभावित पत्रकारलाई नेपाल पत्रकार महासंघले आर्थिक सहयोग गरेको छ।महासंघ केन्द्र र जिल्ला शाखाले आर्थिक सहयोग उपलब्ध गराएको हो। शुक्रबार महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जिल्ला शाखा अध्यक्ष जीवन श्रेष्ठलाई ५० हजारको चेक हस्तान्तरण गरे।सोही कार्यक्रममा अध्यक्ष श्रेष्ठले रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतिलाई चेक हस्तान्तरण गरे। त्यस्तै बाढीबाट प्रभावित महासंघ सिन्धुपाल्चोक शाखाका पूर्व अध्यक्ष महेश