अफगानिस्तानबाट एक सय ६४ नेपाली स्वदेश फर्किए

काठमाडौं । २० वर्षपछि पुनः तालिवानकै कब्जामा आएको अफगानिस्तानबाट पछिल्ला १० दिनमा एक सय ६४ नेपाली स्वदेश फर्किएका छन् । तालिवानले एकपछि अर्को प्रान्तीय राजधानी कब्जा गर्न थालेसँगैं नेपाली कामदारले अफगानिस्तान छाड्न थालेका थिए । अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलका अध्यागमन प्रमुख सुशील वैद्यले १० दिनको अवधिमा एक सय ६४ नेपालीसँगैं दुई अफगानी नागरिक पनि नेपाल आएको […]

सम्बन्धित सामग्री

अफगानिस्तानबाट थप १० जनाको उद्धार, हालसम्म ८५७ जना स्वदेश फर्किए

काठमाडौँ । तालिबानको नियन्त्रणमा पुगेको अफगानिस्तानबाट हालसम्म ८ सय ५७ नेपाली स्वदेश फिर्ता भएका छन् ।

अफगानिस्तानबाट १ सय १२ नेपाली स्वदेश फर्किए

काठमाडौं। अफगानिस्तानबाट मङ्गलबार थप ११२ जना नेपाली स्वदेश फर्किएका छन् । तीमध्ये जोर्डन एभिएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट नौ जना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । योसँगै अफगानिस्तानबाट हालसम्म ७ सय ७० जना नेपाली स्वदेश फर्किएका छन् ।

अफगानिस्तानबाट थप ८७ जना नेपाली स्वदेश फर्किए

काठमाडौं : अफगानिस्तानको काबुलबाट उद्धार गरि  कुवेत पुर्‍याइएका थप ८७ जना नेपाली आइपुगेका छन् ।  गएराति ११ बजे जजिरा एयरमार्फत कुवेतबाट ८७ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जनाकारी दिए।  मंगलबार बिहान १ सय १८ जना नेपाली आइपुगेका थिए।  अमेरिकी सरकारको बन्दोबस्तीमा नेपालीहरु  स्वदेश फर्किएका हुन्।  अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३ सय ८५ मध्ये २ सय ५  जना नेप

अफगानिस्तानबाट २९२ नेपाली स्वदेश फर्किए

काठमाडौं । अफगानिस्तानको पछिल्लो घटनापछि २९२ जना नेपाली स्वदेश फर्किएका छन् । अध्यागमन विभागका अनुुसार मंगलबार १ सय २७ जना नेपाली स्वदेश फर्किएका छन् । अफगानिस्तानमा रहेको नेपालीहरूलाई कुबेत हुँदै स्वदेश ल्याइएको हो । अफगानिस्तानमा कार्यरत नेपालीहरूमध्ये १ सय ६५ जना यसअघि नै स्वदेश फर्किइसकेका थिए । स्वीकृती पाएर अफगानिस्तानमा कार्यरत...

पछिल्लो ११ दिनमा अफगानिस्तानबाट २ सय ९१ नेपाली स्वदेश फर्किए

काठमाडौँ – द्धन्द्धग्रस्त अफगानिस्तानबाट पछिल्लो ११ दिनमा २ सय ९१ नेपाली स्वदेश फर्किएका छन्। मंगबलार मात्र एक सय २७ जना नेपाली आएका छन्। जजिरा एयरलाइन्सले काबुलबाट कुवेत पुगेका उनीहरुलाई ल्याएको हो। उनीहरुलाई विभिन्न नियोगको पहलमा स्वदेश फर्काइएको हो। साउन २२ देखि ३२ गतेसम्म आएका एक सय ६४ जना नेपाली भने‍ आफ्नै तरिकाले स्वदेश फर्किएको अध्यागमन […]