संसदीय दलको बैठकलगत्तै प्रचण्ड बालुवाटारमा, प्रधानमन्त्रीसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ‘वान टु वान’ वार्ता जारी छ । सत्ता गठबन्धनमा रहेका दुई नेताहरूबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको बालुवाटार स्रोतले जानकारी दियो । माओवादी केन्द्र संसदीय दलको बैठक सकेर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।...