सप्तरी २ : लोसपाका ठाकुरले लिए अग्रता, पछ्याउँदै उपेन्द्र यादव

लोसपाका जयप्रकाश ठाकुरले ६६ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले ६१ मत पाएका छन् ।

सम्बन्धित सामग्री

सप्तरी-२ मा उपेन्द्र यादव सिके राउतसँग ४४३३ मतले पछि परे

काठमाडौं, ५ मंसिर । सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले आफ्ना निकटतम प्रतिद्धन्द्धी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई ४४३३ मतले पछि पारेका छन् । राउतले ७३५३ मत पाएका छन् । उता, यादवले २९२० मत ल्याएका छन् । लोसपाका जयप्रकाश ठाकुरले भने १३५८ मत पाएका […]

सप्तरी २ मा सीके राउत दोब्बर मतले अगाडि,पछ्याउँदै उपेन्द्र यादव

सप्तरी २ मा जनमत पार्टीका सीके राउत दोब्बर मतले अगाडि रहेका छन्। उनले ४६२० मत ल्याउदै अग्रता कायम राखेका हुन्।...

सप्तरी २ मा सीके राउतको फराकिलो अग्रता, उपेन्द्र यादव दोब्बर मतले पछि

सप्तरी २ मा  जनमत पार्टीका चन्द्रकान्त राउत (सीके) ले अग्रता फराकिलो बनाएका छन् ।

सप्तरी २ : उपेन्द्र यादव तेस्रो, सीके राउतको अग्रता फराकिलो

राजविराज । बहुचर्चित सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव मतगणनाको सुरुवाती नतिजामा धेरै पछाडि परेका छन् । उनलाई जनमत पार्टीका डा.सीके राउतले धेरै मतान्तरले पछाडि छाडेका छन् । अहिलेसम्म ९०० मतगणना हुँदा राउतले ६२९, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १६९ र जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ५९ मत पाएका छन् । The post सप्तरी २ : उपेन्द्र यादव तेस्रो, सीके राउतको अग्रता फराकिलो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सप्तरी २ मा सिके राउतको अग्रता, पूर्व स्वास्थ्यमन्त्री यादव भारी मतले पछाडि

सप्तरी-२ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव भारी मतले पछाडि परेका छन्।

सप्तरी–२ मा सिके राउतको सुरुवाती अग्रता, तेस्रोमा उपेन्द्र यादव

काठमाडौं, ५ मंसिर । सप्तरी २ मा मतगणनाको सुरुवातीमा सिके राउतले अग्रता लिएका छन् । कुल १ सय मत गणना हुँदा जनमत पार्टीका राउतले ५१ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २४ मत ल्याएका छन् । त्यस्तै, लोकतान्त्रिक समाजावादी पार्टीका जयप्रकाश ठाकुरले २५ मत ल्याएका छन् ।

सप्तरी–२ मा सीके राउतलाई अग्रता, उपेन्द्र यादव तेस्रो

५ मंसिर, सप्तरी । सप्तरी–२ मा मतगणना सुरु भएको छ । यहाँ जनमत पार्टीका सीके राउतले सुरुवाती अग्रता लिएका छन् । १०० मत गणना हुँदा राउतले ५१, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २३ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द यादवले २१ मत पाएका छन् । यो निर्वाचन क्षेत्रमा लोसपाका उम्मेदवारलाई नेपाली कांग्रेस–माओवादी केन्द्रलगायत सत्तारुढ गठबन्धनका […]

सप्तरी-२ : उपेन्द्र यादव र सिके रावतमध्ये को बलियो ?

सप्तरी – आसन्न निर्वाचनको मिति नजिकिएसँगै सप्तरी–२ मा  चुनावी माहोल पनि बढ्दै गएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि दुई राष्ट्रिय अध्यक्षसहित सत्तारुढ गठबन्धनका नेताबीच कडा प्रतिस्पर्धा हुने देखिएपछि सबैको चासो बढेको हो । यतिबेला उनीहरु आ–आफ्नो पक्षमा पार्न मत तान्न दिनरात मतदाताको घरदैलोमा घोषणापत्र बोकेर पुग्ने गरेका छन् । यस क्षेत्रबाट प्रतिनिधिसभा […]

सप्तरी-२ मा उपेन्द्र यादव र सिके राउतको उम्मेदवारी

सप्तरी- सप्तरी-२ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत) को उम्मेदवारी परेकाे छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि आइतबार मनोनयन दर्ता भइरहेको छ । यादव र राउतले एउटै निर्वाचन क्षेत्र सप्तरी-२ मा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गराएका हुन् […]

सप्तरी–२ बाट उपेन्द्र यादव, सीके राउत र जयप्रकाश ठाकुर भिड्ने पक्का

२३ असोज, सप्तरी । सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुर भिड्ने पक्का भएको छ । डा. राउत एक्लै चुनाव लड्दैछन् भने जसपा अध्यक्ष यादवले नेकपा एमालेसँग तालमेल गरेका छन् । ‘अध्यक्षले क्षेत्र नम्बर २ बाटै […]