विक्की कौशल आफ्नो आउँदो फिल्ममा गायकको भूमिकामा देखिने

एजेन्सी। बलिउड अभिनेता विक्की कौशल आफ्नो आउँदो फिल्ममा गायकको भूमिकामा देखिने भएका छन्। फिल्मको टाइटल हालसम्म पक्का नभएपनि विक्कीसँगै लिड रोलमा मानुषी छिल्लर रहने छिन्। फिल्मको निर्देशकको रुपमा विजय कृष्ण आचार्य रहेका छन्। एक रिर्पोटका अनुसार विक्कीको आउँदो फिल्म एक म्युजिकल कमेडी फिल्म हुनेछ। जसमा विक्की रातको जाग्राममा भजन गाउने गायकको रुपमा रहने छन्।

सम्बन्धित सामग्री

'एनिमल' को दबदबाबिच बक्स अफिसमा सफल साबित 'सामबहादुर'

रणवीर कपूर अभिनीत फिल्म 'एनिमल' को दबदबाबिच विक्की कौशल अभिनीत फिल्म 'सामबहादुर' पनि सफल साबित भएको छ।...

विवादमा तानिए विक्की कौशल

काठमाडौँ – बलिउड अभिनेता विक्की कौशल अभिनेत्री कटरीना कैफसँग विवाहपछि काममा फर्किएका छन् । उनी अहिले नयाँ फिल्म ‘लुका–छिपी २’ को सुटिङका लागि मध्यप्रदेशको इन्दौरमा छन् । केही दिनअघि मात्र अभिनेताको केही तस्बिर र भिडियो सामाजिक सञ्जालमा आएका थिए । उनी अभिनेत्री सारा अली खानका साथ इन्दौरमा सुटिङमा छन् । फिल्मको एक दृश्यमा विक्कीले सारालाई […]

सुटिङमा फर्किए विक्की कौशल, कट्रिनाले बनाएको हलुवाको गरे तारिफ

बलिउड अभिनेता विक्की कौशल काममा फर्किएका छन्। कट्रिना कैफसँग केहीदिन अघि मात्रै विवाह गरेका कौशल पहिलै निर्धारित सुटिङ सेड्युलमा फर्किएका हुन्। कट्रिना पनि छिट्टै सेड्युल्ड सुटमा फर्किने बताइएको छ।  इस्टाग्राम स्टोरीमा सेल्फी राख्दै उनले काममा निस्किएको बताएका हुन्। साथै उनले कट्रिना कैफले बनाएको हलुवाको तस्विर समेत साझा गरेका छन्। एक दिन…

अम्बानीकै बाटोमा हिँडे विक्की कौशल–कट्रिना कैफ

विक्की कौशल र कट्रिना कैफ राजस्थानमा विवाह बन्धनमा बाँधिदैछन् । ८ डिसेम्बरमा बिहान ११ बजे यो जोडीको हल्दी सेरेमनी हुनेछ र त्यसपछि आफ्टर पार्टी हुनेछ । ९ डिसेम्बर दिउँसो यी दुई विवाह बन्धनमा बाँधिनेछन् । यो विवाहलाई गोप्य बनाउनका लागि विवाहमा आउने हरेक पाहुनाले जिरो मोबाइल पोलिसी अपनाउनुपर्नेछ ।विवाहका बेला कसैलाई पनि मोबाइल फोन भित्र लैजाने अनुमति छैन । यसैबीच यदि कसैले आफ्नो मोबाइल कुनै आवश्यक काममा लागि लैजान चाहन्छन् भने उनीहरुको मोबाइल क्यामरामा ‘डिजिटल मिडिया सिक्योरिटी स्टिकर’

बिहेको खुसीमा यसरी नाचे विक्की कौशल

अभिनेता विक्की कौशल आफ्नो विवाहका कारण चर्चामा छन् । उनले कैटरिना कैफसँग विवाह गर्दैछन् । ब्यान्ड बाजा र विवाहको तयारीबारे समाचारहरु सार्वजनिक भइरहँदा विक्कीले इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरेका छन् । यस भिडियोमा उनी नाचिरहेको देखिन्छन् । कालो पेन्ट र सेतो सर्टमा उनी निकै ह्यान्डसम पनि देखिएका छन् । सुटिङ ब्रेकका दौरान उनले आफ्नो डान्स मुभ देखाएका हुन् । विक्कीलाई भारतीय चलचित्र उद्योगमा चकलेटी युवक भनेर पनि चिनिन्छ । त्यसो त उनका धेरै महिला फ्यानहरु छन् । तर, अब ढिला भइसकेको छ । विक्की

के कट्रिना कैफ र विक्की कौशल बिहे गर्दैछन् ?

अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल प्रेम सम्बन्धमा रहेको हल्ला फैलिएको धेरै समय भइसक्यो।

बिहेको तयारीमा विक्की कौशल र कैटरिना कैफ !

काठमाडौं । बलिउड अभिनेता बिक्की कौशल र अभिनेत्री कैटरिना कैफबीचको प्रेमसम्बन्धमा रहेको खबर फैलिएको धेरै भयो । पछिल्लो समय उनीहरू प्रायः सँगै देखिँदै आएकाले पनि उनीहरूबीच अफेयर रहेको कुराले थप बल पाएको छ । पछिल्लो खबरअनुसार उनीहरूले बिक्की र कैटरिनाले यही वर्षभित्र बिहे गर्ने छन् । हाल उनीहरू बिहेमा लगाउने ड्रेसको डिजाइन गर्नमा व्यस्त छन् […] The post बिहेको तयारीमा विक्की कौशल र कैटरिना कैफ ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

क्याट्रिना कैफ र विक्की कौशल रिलेसनसिपमा रहेको खुलाशा

एजेन्सी, २६ जेठ । बलिउड चर्चित अभिनेत्री क्याट्रिना कैफ  र विक्की कौशलबीचको प्रेमको चर्चा विगत धेरै महिनादेखि चलिरहेको छ । यद्यपि उनीहरुले भने सम्बन्धको बारेमा हालसम्म पुष्टि गरेका छैनन् । तर आज एक अभिनेताले उनीहरुबीचको प्रेम सम्बन्ध रहेको खुलाशा गरेका छन् । अनिल कपुरका छोरा अभिनेता हर्षवर्धन कपुरले क्याट्रिना र विक्की कौशलले डेट गर्दै गरेको […]

बलिउडमा कोरोना: अक्षय पछि विक्की कौशल र भूमि पेडनेकरलाई संक्रमण

आइतवार अक्षय कुमार पछि, सोमबार भूमि पेडनेकर र विक्की कौशल कोरोना भाइरस संक्रमित भएका छन। दुबैले आफूलाई संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्। साथै उनीहरुले यस अवस्थालाई हल्कासित नलिन र आफ्नो पूर्ण ध्यान दिन अनुरोध गरेका छन्।...