नेपालसँग फुटबल खेल्न सँधै कठिन हुन्छ :भारतीय कप्तान क्षेत्री

काठमाडौं । नेपाल र भारतबीच विहीबार मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । सो खेल हुन अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा भारतीय कप्तान सुनिल क्षेत्रीले नेपाली फुटबल टिम बलियो रहेको प्रतिक्रिया दिएका छन् ।उनले नेपालसँग खेल्नुसँधै कठिन हुने बताएका छन् । उनले आफूले घरेलु मैदानमा नेपालसँग खेल्नु कठिन हुने भन्दै भोलिको खेललाई सहज रुपमा नलिने बताए […]

सम्बन्धित सामग्री

नेपालविरुद्ध खेलअघि यसो भन्छन् भारतीय कप्तान र प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद)– भारतीय फुटबल टोलीका प्रशिक्षक इगोर स्टिमाच र कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध खेल सहज नहुने बताएका छन् । नेपाल र भारतको राष्ट्रिय फुटबल टोलीबीच हुने दुई मैत्रीपूर्ण खेलको पहिलो खेल विहीबार दशरथ रंगशालामा हुँदैछ । त्यसको एक दिन अघि बुधबार प्रि म्याच कन्फ्रेन्समा बोल्दै कप्तान सुनिलले भने, ‘नेपालसँग खेल्न सधै कठिन हुन्छ । […]

भारतीय कप्तान क्षेत्री भन्छन् : नेपालविरुद्ध खेल्न सधैं कठिन हुुन्छ

१६ भदौ, काठमाडौं । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध खेल्न सधैं कठिन हुने बताएका छन् । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल अघि आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीले आफूले खेलेका धेरै खेलाडी नेपालको टिममा नरहेको बताए । तर नेपालको टिमबाट को खेल्दैछ भन्नेले धेरै अर्थ नराख्ने भन्दै उनले भने, ‘नेपालसँग खेल्नु सधैं कठिन […]