देउवा निकट शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निकट शीर्ष नेताहरूको बैठक बसिरहेको छ । देउवा निवास बुढानीलकण्ठमा बैठक जारी छ । बैठकमा पार्टी उपसभापति विमलेन्द्र निधि, विजय कुमार गच्छदार, पूर्ण बहादुर खड्का, प्रकाशशरण महत लगायतका नेताहरूको सहभागिता रहेको छ । आगामी १४ औँ अधिवेशन र क्रियाशील सदस्यताको विषयमा छलफल गर्न बैठक बोलाइएको स्रोतले जानकारी दिएको […]