लोसपाले विश्वासको मत दिने

काठमाडौं :  लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ। महन्थ ठाकुर नेतृत्वले प्रधानमन्त्रीलाई  विश्वासको मत दिने निर्णय गरेको हो।   पुस २४ गते बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिने नदिने बारे निर्णय गर्ने अधिकार पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो। उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भनी आफ्ना पार्टीका सांसदलाई खबर गरेका छन्। लोसपासँग चार जन

सम्बन्धित सामग्री

लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

प्रधानमन्त्री प्रचण्डलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि विश्वासको मत दिने भएको छ । आज बसेको लोसपा संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।  प्रतिनिधिसभामा चार सांसद...

प्रधानमन्त्रीलाई राप्रपाले पनि विश्वासको मत दिने

काठमाडौँ- राष्ट्रिय प्रजातन्न पार्टीको संसदीय दलको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । यसअघि सरकारलाई समर्थन गरिसकेको पार्टीको सोमबार साँझ संसद भवनमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने लगायतका पार्टीले उठाएका मुद्धा सरकारले समेटेपछि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको […]

प्रचण्ड सरकारलाई लोसपाले पनि विश्वासको मत दिने

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि सरकारलाई विश्वासको मत दिने भएको छ ।

लोसपाले प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत दिने

काठमाडौँ- संसदमा चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ। महन्थ ठाकुरले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय लिएका हुन्। उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भनी आफ्ना पार्टीका सांसदलाई खबर गरेका छन्। पुस २४ गते बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिने नदिने बारे […]

लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौँ  । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ । अध्यक्ष ठाकुरले रातोपाटीसँग कुरा गर्दै भने, ‘प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने हामी

लोसपाले पनि विश्वासको मत दिने

काठमाडौं, पुस २६ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार बबरमहलस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणीको बैठकले विश्वासको मत दिने वा नदिने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो ।

एकीकृत समाजवादीले विश्वासको मत दिने

काठमाडौं : नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ।मंगलबार बिहान बसेको पार्टीको सचिवालयले बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।शर्तसहित सरकारलाई विश्वासको मत दिने निर्णय भएको उनले बताए। ‘हाम्रो छलफलले यो सरकारलाई शर्तसहित समर्थन गर्ने निर्णय गरेको छ। अहिले विश्वासको मत दिन्छ। हाम्रा एजेण्डाहरु राखिनेछन

जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ।जसपा संसदीय दलको बैठकले दाहालनेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो। सोमबार सम्पन्न बैठकले आफ्ना सांसदलाई सरकारको पक्षमा उभिन ह्वीप लगाउने निर्णय समेत गरेको छ।

जसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । सिंहदरवारमा सोमबार आयोजित सरकारको नीतिगत कार्यक्रम र प्राथमिकता सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जसपाको बैठकले विश्वासको मत

माओवादी केन्द्रले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । सिंहदरबारस्थित केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । संसद पुन: स्थापनापछि पहिलाे पटक आज ४ बजे प्रतिनिधिसभाकाे बैठक बस्दैछ । सोही बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै हुनुहुन्छ ।