उपनिर्वाचन थापालाई चुनौती

काठमाडौं, बैशाख १५ । राष्ट्रियसभा सदस्य पद खारेजीपछि सोही ठाउँमा हुने उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई एमालेले पुनःउम्मेदवार बनाए पनि पुनःनिर्वाचित हुन चुनौती देखिएको छ। माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका थापा दल त्याग गरेर एमालेमा गएको भन्दै माओवादी केन्द्रले सांसद खारेज गरेपछि उनलाई एमालेले पुनः उम्मेदवार बनाएको हो। तर, थापालाई एमालेभित्रैबाट धोखा हुनसक्ने अनुमान छ। एमालेमा […]

सम्बन्धित सामग्री

एमालेलाई विरासत जोगाउने चुनौती

एमाले नेता सुवास नेम्वाङको अपराजित क्षेत्र थियो, इलाम–२ । २०५६ सालदेखि नेम्वाङले निरन्तर जित्दै आएको क्षेत्र नम्बर २ फाकफोकथुमलाई ‘लालकिल्ला’ मान्ने पनि छन् । यतिबेला उनकै निधनपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

इलाम २ मा आजपाको समर्थन डकेन्द्रलाई - NepaliPatra

काठमाडौँ । प्रभु शाह नेतृत्वको आम जनता पार्टी (आजपा) ले इलाम–२ मा हुने उपनिर्वाचनमा पहिचानवादीका उम्मेदवार डकेन्द्रसिंह लिम्बुलाई समर्थन गर्ने भएको छ । प्रवक्ता चन्द्र भूषण साहले मुढा चुनाव चिन्ह लिएर ठूला दललाई चुनौती बनेका लिम्बुलाई पार्टीको तर्फबाट समर्थन गर्ने निर्णय भएको जानकारी दिए । अहिलेको उपनिर्वाचन परिणामले संसदीय अङ्कगणितमा खासै फरक नपारे पनि राजनीतिक […]

इलाम-२ मा प्रभु साहको समर्थन मुढालाई

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले वैशाख १५ मा इलाम-२ मा हुने निर्वाचनमा पहिचानवादीको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह लिम्बुलाई समर्थन गर्ने भएको छ। मुढा चुनाव चिन्ह लिएर ठूला दललाई चुनौती बनेका लिम्बुलाई पार्टीको तर्फबाट समर्थन गर्ने निर्णय भएको प्रवक्ता चन्द्र भूषण साहले बताएका छन्। अहिलेको उपनिर्वाचन परिणामले संसदीय अङ्कगणितमा खासै […]

उपेन्द्र यादवले उतारेको शक्ति

२०६४ को मधेश विद्रोहबाट राष्ट्रिय राजनीतिमा उदाएका उपेन्द्रलाई उपनिर्वाचन जित्न यो तहको शक्ति प्रदर्शन गर्नुपर्ने दबाव भने जनमत पार्टीले सिर्जना गरेको हो । स्थानीयको बुझाइमा पनि जनमत पार्टीका अध्यक्ष सीके राउत र त्यो दलका उम्मेदवार शिवचन्द्र कुशवाह नै उपेन्द्रका निम्ति चुनौती बनेका छन् ।

'हारेको मान्छेबाट जितेको ठाउँको भूमिका अपेक्षा गर्नु न्यायपूर्ण हुँदैन'

आगामी वैशाख १० गते तनहुँ-१, चितवन-२ र बारा-२ मा उपनिर्वाचन हुँदैछ । आम निर्वाचनको चार महिना नबित्दै हुन लागेको उपनिर्वाचनमा पुराना राजनीतिक दलहरूलाई नवोदित दलका उम्मेदवारहरूले चुनौती दिएपछि दलका शीर्ष नेताहरु नै ती निर्वाचन क्षेत्रहरुमा मैदानमा खटिएका छन् ।

'हारेको मान्छेबाट जितेको ठाउँको भूमिका अपेक्षा गर्नु न्यायपूर्ण हुँदैन'

आगामी वैशाख १० गते तनहुँ-१, चितवन-२ र बारा-२ मा उपनिर्वाचन हुँदैछ । आम निर्वाचनको चार महिना नबित्दै हुन लागेको उपनिर्वाचनमा पुराना राजनीतिक दलहरूलाई नवोदित दलका उम्मेदवारहरूले चुनौती दिएपछि दलका शीर्ष नेताहरु नै ती निर्वाचन क्षेत्रहरुमा मैदानमा खटिएका छन् ।

उपनिर्वाचन थापालाई चुनौती

माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका थापा दल त्याग गरेर एमालेमा गएको भन्दै माओवादी केन्द्रले सांसद खारेज गरेपछि उनलाई एमालेले पुनः उम्मेदवार बनाएको हो। तर, थापालाई एमालेभित्रैबाट धोखा हुनसक्ने अनुमान छ।