ट्वान्टी–२० विश्वकप: जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक जित

बंगलादेशले ट्वान्टी–२० विश्वकप सुपर–१२ को ग्रुप–२ मा जिम्बावेमाथि रोमाञ्चक तीन रनको जित निकालेको छ । यो जितसँगै बंगलादेशको तीन खेलबाट चार अंक भएको छ र लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

सम्बन्धित सामग्री

रोमाञ्चक खेलमा युएईलाई उपाधि

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एसियाली क्वालिफायरको तयारीस्वरूप खेलिएको शृंखलामा नेपाल समूहका चारै खेलमा जित निकाले पनि फाइनलमा भने पराजित हुन पुग्यो।...

रोमाञ्चक खेलमा युएईलाई उपाधि

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एसियाली क्वालिफायरको तयारीस्वरूप खेलिएको शृंखलामा नेपाल समूहका चारै खेलमा जित निकाले पनि फाइनलमा भने पराजित हुन पुग्यो।...

महिला क्रिकेटमा नेपाललाई शृंखला

नेपालले निर्णायक खेलमा आइतबार रोमाञ्चक जित निकाल्दै मलेसियासँगको ट्वान्टी-२० शृंखला ३-२ ले जितेको छ।...

महिला क्रिकेटमा नेपाललाई शृंखला

नेपालले निर्णायक खेलमा आइतबार रोमाञ्चक जित निकाल्दै मलेसियासँगको ट्वान्टी-२० शृंखला ३-२ ले जितेको छ।...

न्युजिल्यान्डको उत्कृष्ट पुनरागमन

लगातार दोस्रो खेलमा पनि टिम सेइफर्ट नायक बनेपछि न्युजिल्यान्डले शनिबार श्रीलंकामथि चार विकेटको रोमाञ्चक जित निकाल्दै तीन खेलको ट्वान्टी–२० शृंखला आफ्नो पक्षमा पारेको छ।...

एपिएफले लगातार दोस्रो जित निकाल्दा कोशी प्रदेशको सुखद् शुरुवात

कप्तान सीता राना मगरको अर्धशतकीय पारीको सहयोगमा एपिएफले तेस्रो संस्करणको ललितपुर मेयर्स कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि १५ रनको रोमाञ्चक जित निकाल्दा दिनको दोस्रो खेलमा कोशी प्रदेशले सुखद् शुरुवात गरेको छ।...

ट्वान्टी-२० विश्वकपः पाकिस्तानमाथि जिम्बावेको रोमाञ्चक जित

ट्वान्टी-२० विश्वकप अन्तर्गत सुपर–१२ को ग्रुप–२ मा जिम्बावेले बिहीबार पाकिस्तानमाथि एक रनको रोमाञ्चक जित निकालेको छ ।

एपिएफको लगातार दोस्रो जित

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले बुधबार सुदूरपश्चिम प्रदेशमाथि ६ विकेटको जित निकाल्दै जारी ललितपुर मेयर महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो सफलता प्राप्त गर्दा लुम्बिनी प्रदेशले ललितपुर मेयर्स–११ माथि २ रनको रोमाञ्चक जित रच्...

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको लगातार तेस्रो जित

विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।मूलपानी मैदानमा बिहीबार भएको खेलमा विभागीय टोली एपीएफले गण्डकी प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकाल्दा अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कीर्तिपुर मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।९३ रनको […]