शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन सम्भव छ ?

नेकपा (माओवादी केन्द्र)ले शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन नगरी मुलुकको सामाजिक आर्थिक रुपान्तरण सम्भव नभएको दोहोर्याउँदै आसन्न निर्वाचनमा उक्त विषयलाई फेरि प्राथमिकताका साथ उठान गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन– २०७९ का लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादीले समृद्धिका लागि राजनीतिक स्थिरता र कम खर्चिलो तथा स्वच्छ निर्वाचन प्रणाली आवश्यक रहेको दाबी गरेको …

सम्बन्धित सामग्री

माओवादीले भने जस्तो शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन सम्भव छ ?

नेकपा (माओवादी केन्द्र)ले शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन नगरी मुलुकको सामाजिक आर्थिक रुपान्तरण सम्भव नभएको दोहो¥याउँदै आसन्न निर्वाचनमा उक्त विषयलाई फेरि प्राथमिकताका साथ उठान गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन– २०७९ का लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादीले समृद्धिका लागि राजनीतिक स्थिरता र कम खर्चिलो तथा स्वच्छ निर्वाचन प्रणाली आवश्यक रहेको दाबी गरेको हो । अहिले अभ्यास गर्दै आएको शासकीय स्वरुप र निर्वाचन प्रणाली आफूले भन्दै आएअनुरुप नभएकाले शासक

माओवादी केन्द्रः शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्न संविधान संशोधन

नेकपा माओवादी केन्द्रले शासकीय स्वरुप र निर्वाचन प्रणालीमा परिवर्तन गर्न संंविधान संशोधनका लागि ठोस पहल अघि बढाउने भएको छ ।

माओवादीले ल्यायो घोषणापत्र : संविधान संशोधनमा जोड ( पूर्ण पाठसहित)

१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना लगायतमा परिवर्तन गर्न संविधान संशोधनलाई जोड दिएको छ। माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा धारणा राख्दै आएको छ । त्यस्तै राज्य पुनर्संरचना आयोग गठन गरी स्वायत्त, संरक्षित र विशेष क्षेत्र […]

नेपालको शासकीय स्वरुप निर्वाचन प्रणाली खिचडीजस्तो : अध्यक्ष भट्टराई

१२ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको शासकीय स्वरुप र निर्वाचन प्रणाली खिचडीजस्तो भएको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता भट्टराईले संघीय संरचना पनि जाति, भाषाको पहिचान अनुसार नबनेको र शासकीय स्वरुप तथा निर्वाचन प्रणाली पनि खिचडीजस्तो भएको बताएका हुन् । ‘…मुलतः संविधान बनाएर […]

निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन गर्नुपर्छ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकबाट भ्रष्टाचार अन्त्य गर्न निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल उद्योग व्यापार महासङ्घको प्रथम केन्द्रीय महाधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले मुलुकमा संरचनागत सुधार गरेर आर्थिक विकासमा ध्यान दिनुपर्ने बताउनुभएको हो । देशलाई आत्मनिर्भरताको बाटोमा लैजान उद्योग व्यवसायीको भूमिका महत्वपूर्ण रहेको …

निर्वाचन प्रणाली र शासकीय स्वरुप फेर्ने आन्दोलन ढिलोचाँडो सुरु हुन्छ : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको निर्वाचन प्रणाली र शासकीय स्वरुप बदल्ने आन्दोलन ढिलोचाँडो सुरु हुने भन्दै तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । पोखरामा शनिबार गण्डकी प्रदेशका स्थानीय तहमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्ताको अभिमूखीकरण कार्यक्रममा उनले निर्वाचन प्रणाली र शासकीय स्वरुप देश र जनताको हितमा नरहेको बताए ।

प्रचण्डको प्रतिवेदन- संविधान संशोधनका लागि सडक, सदन र सरकारबाट संघर्ष गरौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रणाली र शासकीय स्वरुप सम्बन्धमा संविधान संशोधन जरुरी रहेको बताएका छन् । समाजवाद उन्मुख मूलभूत कार्यदिशा लिँदै संविधान संशोधनका लागि सडक, सदन र सरकारका सबै क्षेत्रबाट संघर्ष गर्न प्रचण्डले प्रस्ताव गरेका छन् ।  माओवादीको ८ औं महाधिवेशनमा पेश गरेको राजनीतिक प्रस्तावमा प्रचण्डले निर्वाचन प्रणाली र शासकीय स्वरूपबारे संविधान संशोधनको एजेण्डा जनतामा लिएर जाने प्रस्ताव गरेका हुन् । माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली...

‘शासकीय स्वरुप र निर्वाचन प्रणाली बदल्ने प्रस्ताव पार्टीगत होइन’

उपसमितिले तयार पारेको प्रतिवेदनमा विभिन्न पार्टहरू छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनका सम्बन्धमा अध्ययन गर्न गठित उपसमिति हो । सँगसँगै सुशासनको अवस्था कस्तो छ र सुशासन कायम गर्नको निम्ति के गर्नुपर्छ भनेर अध्ययन गरोस् भन्ने उपसमितिलाई समितिको निर्देशन थियो । यस हिसाबले हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनमाथि विभिन्न बुँदा बनाएर अध्ययन […]

शासकीय स्वरुप र निर्वाचन प्रणाली माओवादीको एजेण्डा : थापा

माओवादी केन्द्र संगठन विभागका इन्चार्ज रामबहादुर थापाले संघीय र प्रादेशिक सभा निर्वाचनमा शासकीय स्वरुप र निर्वाचन प्रणाली पार्टीको प्रमुख एजेण्डा बनाएर मैदानमा उत्रने बताएका छन् ।