काठमाडौं : गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा आसन्न दशौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी बद्री केसीले संघले सन्चालन गरेको आइएलओ परियोजनामा आर्थिक तथा प्रशासनिक अनियमितता भएको स्वीकार गरेका छन्। कोभिड महामारी शुरु भए लगत्तै समस्यामा परेका खाडी मुलुक तथा मलेसिया र बहराइन लागयतका देशमा कार्यरत नेपाली मजदुरको राहत, उद्दार तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले दिएको सहयोग रकममा अनियमितता भएको केसीले स्वीकार गरेका हुन्।गैरआवासीय नेपाली संघमार्फत आइएलओले दश करोड रुपै