आज सेना दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै

काठमाडौं, फागुन १७ । नेपाली सेनाले आज आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदैछ ।महाशिवरात्रीको अवसर पारेर देशैभर विभिन्न कार्यक्रम आयोजना गरि दुई दशकदेखि सेनाले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । शिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज बढाइँ कवाजसहितको विशेष समारोहको पनि आयोजना गरिदै छ । सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह […]