महोत्सव रोक्न माग गर्दै तुलसीपुर उपमहानगरपालिका कार्यालयमा तालाबन्दी

१५ मंसिर, दाङ । मेला महोत्सव रोक्न माग गर्दै तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा बिहीबार सुरु भएको महोत्वसको विरोध गर्दै संघले तुलसीपुर उपमहानगरपालिकाको मूल गेट, मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिहीबार बिहान ११ बजे तालाबन्दी गरेको हो । प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलसहितका केही […]

सम्बन्धित सामग्री

दाङ : तुलसीपुर उपमहानगरपालिका १० को केन्द्र ‘ग’ मा पुन : मतदान सुरू

दाङ  – दाङको  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० मा रहेको पातुबनगाउँ मावि ‘ग’ मा स्थगित भएको मतदान पुन : सुरु भएको छ ।  प्रतिनिधि सभाको साटो प्रदेश सभाको मतपत्र दिएर पठाएपछि त्यहाँको मतदान कार्य रोकिएको थियो । दाङ क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृत डोलनाथ न्यौपानेका अनुसार पहिले खसेका ९१ वटा मत बदर गरी मतदान पुन : सुरू गरिएको छ । अधिर्कत न्यौपानेका अनुसार दोस्रो पटक ४२ जनाले मत खसालिसकेपछि मात्रै यो कुरा थाहा भएपछि मतदान कार्य रोकिएको थियो । कर्मचारीको असावधानीक...

विद्यालयकै जस्तापाता खरिदमा बदमासी

दाङको तुलसीपुर उपमहानगरपालिका १४ स्थित खौसापुर आधारभूत विद्यालयको जस्तापाता खरिदमा बदमासी भएको पाइएको छ।  तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशखाको ३ लाख ५७ हजार बजेटले जस्तापाता खरिद, पेन्ट तथा पलस्टर गर्ने योजना थियो।...

दाङमा सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार

४ असार, दाङ । दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । तुलसीपुर उपमहानगरपालिका-५ बस्ने युवतीमाथि चार जना युवाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका-९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए […]

तुलसीपुर उपमहानगरपालिका-१७ मा खस्यो ४ हजार ३३९ मत

दाङ : तुलसीपुर उपमहानगरपालिका-१७ मा ४ हजार ३३९ मत खसेको छ। उक्त वडामा ६ हजार १७० मतदाता थिए। वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधनका कारण गत वैसाख ३० गते स्थगित भएको तुलसीपुर-१७ मा मंगलबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ।मतदान स्थलमा ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त, बिरामी तथा सुत्केरीहरूलाई बिना लाइन मतदानको व्यवस्था गरिएको थियो। दिनभर वडाका दुई वटा बुथमा वडाध्यक्षका उम्मेदवार मात्र नभएर सबै राजनीतिक दलका मेयर तथा उपमेयरका उम्मेदवारहरू तथा जिल्लाका अन्य वडाका राजनीतिकर्मी

तुलसीपुर उपमहानगरपालिका–१७ : बुबाकाे ज्यान गएपछि छाेराकाे उम्मेदवारी दर्ता

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ को अध्यक्षका उम्मेदवार स्वर्गीय लबरु चौधरीका छोरा प्रदीप चौधरीले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । चौधरीले आज बुधवार दिउँसो मनोनयन दर्ता गराउनुभएको निर्वाचन कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।  अध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको हिजाे मङ्गलवार उपचारका क्रममा ज्यान गएपछि उहाँका छोरा प्रदीपलाई एमालेले उम्मेदवार बनाएको हो । भोलि बिहीवार बेलुका ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने भएको छ । ज्यान गुमाएका उम्मेदवारबाहेक अरू उम्मेदवारको यसअघि...

तुलसीपुर उपमहानगरपालिका– १७ का वडाध्यक्षका उम्मेदवारको निधन

एमालेबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।

तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाइन काटियो

१३ वैशाख, दाङ । विद्युतको बक्यौता नतिर्दा तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाइन काटिएको छ । विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका अनुसार उपमहानगरले ४ महिना यताको विद्युत महशुल बुझाएको छैन । केन्द्रका प्रमुख ज्ञानबहादुर फर्सालका अनुसार तुससीपुर उपमहानगरपालिकाका कार्यालयको मात्रै करिब डेढ लाख महशुल बुझाउन बाँकी छ । त्यस्तै उपमहानगरपालिकाले सडक बत्तीको पनि महशुल पनि बुझाएको […]

आँखासम्बन्धी उपचारमा दाङको तुलसीपुर उपमहानगरपालिका देशमै उत्कृष्ट

दाङ – आँखासम्बन्धी उपचारमा दाङको तुलसीपुर उपमहानगरपालिका देशमै उत्कृष्ट भएको छ । नेपालमै पहिलो पटक अन्धोपन निवारणमा काम गरेको भन्दै तुलसीपुरलाई नेपाल नेत्रज्योति सङ्घले उत्कृष्ट सूचीमा राखेको हो ।  आज आइतवार ४४ औँ नेपाल नेत्रज्योति दिवसका अवसरमा अन्धोपन निवारणमा देशभरमा उत्कृष्ट काम गरेको भन्दै उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई काठमाण्डौमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सम्मान गर्नुभएको हो । उपमहानगरपालिकाले उज्यालो तुलसीपुर कार्यक्रमअन्तर्गत नेपाल नेत्रज्योति सङ्घ दाङको साझेदारीमा तीन सय जनाभ...

दाङमा छुट्टा – छुट्टै दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं । दाङको तुलसीपुर–घोराही सडक खण्डमा भएका छुट्टा-छुट्टै दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । घोराही– लमही सडक खण्डको तुलसीपुर उपमहानगरपालिका बेलझुण्डीमा माइक्रो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका २१ वर्षय रेशम चौधरी रहेका छन् । त्यस्तै यस्तै, तुलसीपुर उपमहानगरपालिका डाँडागाउँमा स्कुटर र पिकअप गाडी ठोक्किँदा तुलसीपुर […]

लागुऔषध बिक्री गरेको आरोपमा औषधि पसलका सञ्चालक पक्राउ

पक्राउपर्नेमा तुलसीपुर उपमहानगरपालिका–८ दुधेना घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कमा फ्युजन हेल्थ केयर औषधि पसल सञ्चालन गर्दै आएकी ४० वर्षीय तिलाकुमारी सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।