शक्ति राष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरीले नेपालले सुरक्षा चुनौतीको सामना गर्नुपर्‍यो : प्रधानमन्त्री

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुरक्षा चुनौती बढेको स्वीकारेका छन् । मंगलबार राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको भू–राजनीतिक अवस्थिति र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रूपमा शक्ति राष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरीका कारण देशले सुरक्षा चुनौतीको सामना गर्नुपरेको बताए । ‘वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको छ । देशको भू–राजनैतिक अवस्थिति, […]

सम्बन्धित सामग्री

अर्थतन्त्र सुधार्न सम्पूर्ण शक्ति लगाएका छौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रलाई लयमा फर्काउन सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले अहिलेको आर्थिक समस्या समाधान गर्न...

उद्धार कार्यमा सबै शक्ति लगाएका छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमान दुर्घटनापछि उद्धार कार्यमा सरकारका सबै संरचना र शक्ति लगाइएको बताउनुभएको छ । पोखरामा यति एअरलाइन्सको विमान जहाज दुर्घटनाबारे जानकारी लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएका प्रचण्डले उद्धारका लागि सबै शक्ति लगाइएको बताउनुभयो । उहाँले बाँकी निर्णय गर्न केहीबेरमै मन्त्रिपरिषद्को बैठक बस्न लागेको पनि जानकारी दिनुभयो । ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचम...

प्रधानमन्त्री देउवा गृहजिल्ला आउँदै, गठबन्धनले शक्ति प्रदर्शन गर्ने

डडेलधुरा : सत्तारुढ गठबन्धनले डडेलधुरामा शक्ति प्रदर्शन गर्ने भएको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रममा गठबन्धनले शक्ति प्रदर्शन गर्ने भएको हो।गठबन्धनले बिहीबार दिउँसो साढे १२ बजे जिल्ला सदरमुकामको बसपार्कमा चुनावी आमसभा आयोजना गरेको छ। शक्ति प्रदर्शन गर्न गठबन्धनले गाउँगाउँबाट  नेता–कार्यकर्ता र समर्थकलाई जिल्ला सदरमुकाम ल्याउने भएको छ। जिल्ला सदरमुकाममा सर्वसाधारण उतार्न ४५ वटा गाडी प्रयोग गरिने भएको छ। सातै स्थानीय

चुनावपछि शक्ति बाँडफाँडबारे गठबन्धनमा कुरा भएको छैन : प्रधानमन्त्री देउवा

काठमाडौँ – कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछिको शक्ति बाँडफाँडबारे गठबन्धनमा कुनै कुराकानी नभएको जानकारी दिएका छन्। आइतबार बेलुका सम्पदाकहरुसँगको अनौपचारिक कुराकानीका क्रममा सभापति देउवाले सत्ता गठबन्धनमा अहिलेसम्म त्यस विषयमा प्रवेश नै नगरेको जनाएका हुन्। देउवाले भने, ‘त्यो विषयमा हामीले छलफल नै गरेका छैनौँ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री कसले लिने भन्नेबारे कुराकानी भएको छैन।’ कांग्रेस, […]

गठबन्धनको बिरुद्धमा ठूलो शक्ति लागेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बिरुद्धमा ठूलो शक्ति लागेको भन्दै सजग रहन नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।शुक्रबार बुटलवलमा आयोजित लुम्बिनी प्रदेशस्तरिय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले गठबन्धनका बीचमा आपसी शंका, उपशंका हुनु नहुने पनि बताए । उनले राजावादीहरू आफूहरूलाई राष्ट्रवादी भन्न थालेको उल्लेख गर्दै उहाँले आफूहरू राष्ट्रवादी, प्रजातन्त्रवादी […]

गठबन्धनका विरुद्धमा ठूलो शक्ति लागेको छ : प्रधानमन्त्री

बुटवल : प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरुद्धमा ठूलो शक्ति लागेको भन्दै सजग रहन नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।शुक्रबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।उनले गठबन्धनका बीचमा आपसी शंका, उपशंका हुनु नहुने पनि बताए। उनले राजावादीहरु आफूहरुलाई राष्ट्रवादी भन्न थालेको उल्लेख गर्दै आफूहरु राष्ट्रवादी, प्रजातन्त्रवादी र समाजवादी सबै भएको उल्लेख गरे।प्रधानमन्त्री देउवाले गठबन्धन विरुद्धको कुनैपनि भ्रम

प्रधानमन्त्री देउवाको गृहजिल्लामा कांग्रेसको शक्ति प्रदर्शन (फोटो फिचर)

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा कांग्रेसले शक्ति प्रदर्शन गरेको छ। अमरगढीमा देउवाको उपस्थितिमा कांग्रेसले गाउँ–गाउँबाट कार्यकर्ता गाडीमा ल्याएर शक्ति प्रदर्शन गरेको हो।मंगलबार देउवा डडेल्धुरा सदरमुकाम अमरगढीमा आयोजित चुनावी सभामा सहभागी भए। देउवालाई गृहजिल्लामा बाजागाजासहित स्वागत गरिएको थियो। कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्णबहादुर मल्ल एमालेसँग मिलेर चुनावी मैदानमा उत्रिएपछि आफ्नो प्रतिष्ठा बचाउन देउवा गृहजिल्लामा खटिएका हुन्। डडेल

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्ति पार्टी विघटन

काठमाण्डाै - नयाँ शक्ति पार्टी विघटन भएको छ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा २०७३ जेठ ३० गते तामझामका साथ घोषणा भएको नयाँ शक्ति पार्टी विघटन भएको संयोजक रवि किरण हमालले निकालेको विज्ञप्तिमा उल्लेख छ । डा. भट्टराईले नयाँ शक्तिका बहुमत सदस्यलाई तत्कालीन सङ्घीय समाजवादी फोरमसँग पार्टी एकता गर्नुभएको थियो । त्यसपछि नयाँ शक्ति पार्टीको नाममा हमालले गतिविधि अगाडि बढाउनुभएको थियो । पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्न नसक्नुमा प्रमुख जिम्मेवारी तत्कालीन संयोजक डा. बाबुराम भट्टराई र पछिल्लो जिम्मेवारी...

भारतलाई हल्लाउने कुनै शक्ति छैन : प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १००औं स्वतन्ता दिवसअघिसम्म सरकारले नयाँ भारत बनाउने लक्ष्य राखेको बताएका छन् । स्वर्गीय नेताजी सुभाष चन्द्र बोसको प्रतिमाको अनावरण गर्दै प्रधानमन्त्री मोदीले भने, ‘स्वतन्त्रत भारतको सपनाका लागि कहिल्यै विश्वास नगुमाउनू। भारतलाई हल्लाउने अहिलेसम्म विश्वमा कुनै शक्ति छैन ।’सरकारले स्वतन्त्र भारतको सपना साकार पार्ने लक्ष्य पुरा गरेको उनले बताए । ‘भारतले १०० औं स्वतन्त्रता दिवस मनाउनुअघि हामीले नयाँ भारत बनाउने लक्ष्य राखेका छौ,’ मो

काँग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैनौँ: प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन् । उनले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार (आज) बिहान आफू निकट केही पत्रकारहरूसँगको कुराकानीमा पार्टीको अधिवेशन भएकाले जनतालाई नउतार्ने बताएका छन् । पार्टी सभापतिमा फेरि पनि आफ्नो दाबी […]