वैज्ञानिक वनलाई दिगो वनमा लगिँदै

वनमन्त्री प्रेम आलेले खारेज भएको वैज्ञानिक वन व्यवस्थापनलाई दिगो वन व्यवस्पापनमा लैजान कार्यविधि बनाइएको जानकारी दिएका हुन्। दिगो वन व्यवस्थापनको अवधारण आजको वनलाई भोलिका सन्तानलाई सुरक्षित रूपमा हस्तान्तरण गर्न संरक्षण गर्नु र व्यवस्थित बनाउनु हो।...

सम्बन्धित सामग्री

सामाजिक-आर्थिक विकासको निम्ति वैज्ञानिक अनुसन्धान

नेपालले वैज्ञानिक अनुसन्धानबाट हासिल गर्न सक्ने सम्भावित आर्थिक क्रान्ति महत्वपूर्ण छ। अनुसन्धानमा भएका प्रगतिहरूले स्वास्थ्य सेवा, कृषि, नवीकरणीय ऊर्जा र सूचनाप्रविधि जस्ता क्षेत्रमा नसोचिएको समाधान ल्याउन सक्छ।

आजदेखि सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन

शुक्रबारदेखि धनगढीमा सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने भएको छ । युवा वैज्ञानिकहरूलाई प्रेरित गर्ने उद्देश्यले असार १५ र १६ गते सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुँदैछ ।  राष्ट्रिय युवा परिषद, सुदूरपश्चिम युवा परिषद, रोबोटिक्स एशोसिएसन नेपालको सहकार्यमा सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुन लागेको हो ।  २ दिनसम्म चल्ने...

निरंकुशताको दुष्चक्रमा परेर मारिएका पहिलो वैज्ञानिक गेहेन्द्र शमशेर (भिडियो)

गेहेन्द्र शमशेर नेपालका पहिलो वैज्ञानिक हुन् । चामत्कारिक आविष्कारका कारण दक्षिण एसियाकै अग्रणी वैज्ञानिक भए पनि उनीपछि त्यो लिगेसी कसैमा पनि सरेन ।

वैज्ञानिक अनुसन्धानमा चीनले अमेरिकालाई उछिन्यो

वैज्ञानिक अनुसन्धानमा चीनले अमेरिकालाई उछिनेको छ। जापानको विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार वैज्ञानिक अनुसन्धान नतिजा तथा ‘उच्च प्रभाव’ भएका अध्ययनमा चीनले अमेरिकालाई उछिनेको द गार्डियनले उल्लेख गरेको छ। जापानको नेशनल इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी पोलिसी (एनआईएसटीपी)ले मंगलवार प्रकाशन गरेको प्रतिवेदनमा चीनले वार्षिक रूपमा सबैभन्दा धेरै वैज्ञानिक शोधपत्रहरू…

टाठाबाठाकै कारण वैज्ञानिक वन बदनाम: मन्त्री धामी

वैज्ञानिक वन आफैमा नराम्रो नभएको उनले बताए। उनले भने, ‘वैज्ञानिक वन नराम्रो हैन, यसको कार्यान्वयन पक्ष फितलो भएकै कारण वद्नाम भएको हो।’...

रामदेव क्रान्तिकारी र वैज्ञानिक हुन्: प्रचण्ड

ध्यक्ष दाहालले रामदेव पहिला परम्परावादी र रुढीवादी जस्तो लागे पनि क्रान्तिकारी र वैज्ञानिक भएको बताए।...

बागमती प्रदेश : पाँचवटा विषयमा वैज्ञानिक खोज तथा अनुसन्धान हुँदै

बागमती प्रदेश सरकारले ५ वटा वैज्ञानिक खोज तथा अनुसन्धान कार्यक्रमलाई अगाडि बढाएको छ । प्रदेशभित्र रहेर विभिन्न वैज्ञानिक खोज तथा अनुसन्धान गरिरहेका युवालाई प्रोत्साहन गर्दै ५ वटा विषय छनोट गरी प्रदेश सरकारले सहायता रकमसमेत उपलब्ध गराएको छ ।वैज्ञानिक खोज तथा अनुसन्धानमा नयाँ आयाम ल्याउने उद्देश्यका साथ बागमती प्रदेश सरकारले नवप्रवन्धक युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम कार्यान्वयन गरेको हो । प्रदेश सरकारले उक्त कार्यक्रम सञ्चालनका लागि युवा वैज्ञानिक प्रोत्साहन कोष स्थापनासहित समिति निर्माण गरी

वैज्ञानिक भाडा समायोजन प्रतिवेदन थन्कियो

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय महासचिव सरोज सिटौलाले विभागले वैज्ञानिक भाडा सामायोजन प्रतिवेदन मन्त्रालयमा पेस गरे पनि मन्त्रालयले दराजमा थन्क्याएको बताए । ‘२०६९ सालदेखि सार्वजनिक सवारी साधनको वैज्ञानिक भाडा समायोजन भएको छैन ।...

मन्त्रीको रुचिमा वैज्ञानिक वन व्यवस्थापन खारेज

सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको छ । वैज्ञानिक वन व्यवस्थापनको नाममा अनियमितता भएको भन्दै सरकारले खारेज गरेको हो । तत्कालीन वन तथा भू–संरक्षण मन्त्रालयको सचिवस्तरीय निर्णयबाट ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ लागू गरिँदै आएको थियो । २०७१ कात्तिक २७ गतेको निर्णयअनुसार लागू भएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम ६ वर्षपछि मन्त्रिपरिषद्ले खारेज गरेको हो […]

सरकारद्वारा ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज

सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वनको नाममा अवैध रूपमा रूख कटान हुने अवस्थालाई रोक्न ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको बताए