काँग्रेस गाउँ/नगर अधिवेशन आज पनि जारी

काठमाडौं : नेपाली कांग्रेसको गाउँ/नगर अधिवेशन आज पनि जारी रहेको छ। शनिवारबाट शुरु भएको अधिवेशनमा केही स्थानमा सर्वसम्मत नेतृत्व चयन भएका छन् भने केही स्थानमा निर्वाचनमार्फत नतिजा आइसकेको छ। शनिवार ५४ जिल्लामा कांग्रेसको गाउँ/नगर अधिवेशन प्रारम्भ भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ। यी मध्ये केही जिल्लामा आज निर्वाचन तोकिएको छ।…

सम्बन्धित सामग्री

माओवादीको विधान अधिवेशन आज पनि, बाँकी ७ समुहले सुझाव दिने

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ । आज ११ बजेदेखि कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा बैठक बस्नेछ । पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार उद्‌घाटन गरेको सो अधिवेशनमा आज ७ वटा समुहले आ-आफ्नो बाँकी प्रस्तुति दिनेछन् ।&...

माओवादीको विधान अधिवेशन आज पनि, समूहगत छलफलपछि अन्तिम रूप दिइने

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ ।  पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो उद्‌घाटन गरेको सो अधिवेशनमा आज २० वटा समुहले आआफ्नो प्रस्तुति दिनेछन् ।    महासचिव देवप्रसाद गुरुङले हिजो गठन गरिएका २० वटा समूहले प्र...

कांग्रेसको १६ जिल्लाको अधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत १६ जिल्लाको जिल्ला अधिवेशन पुनः स्थगित भएको छ । पार्टी केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्ति जारी गर्दै जिल्ला अधिवेशन स्थगन भएको जानकारी दिएको हो ।   विज्ञप्तिमार्फत समितिले माघ ६ गते (हिजो) बैठक बसेर हाललाई स्थगन गरिएको जनाएको हो । समितिले यसअघि विज्ञप्ति जारी...

जिल्ला सभापतिहरुको अनसन जारी

काठमाडौ. । बुधबारबाट २४ घण्टे रिले अनसन सुरु गरेका कांग्रेस जिल्ला सभापतिहरुको अनसन आज पनि जारी छ । उनीहरुले क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्नुपर्ने लगायत तिन बुँदे माग राख्दै अनसन सुरु गरेका हुन्। सदस्यता विवरण सार्वजनिक नभएसम्म अनसन जारी रहने सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले जानकारी दिनुभयो । कांग्रेसले वडा अधिवेशन भदौ १८ मा गर्ने […]