काठमाडौं महानगरको आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसम्मत पारित

काठमाण्डौ महानगरपालिकाको आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसम्मतले पारित भएको छ । उपमेयर सुनिता डङ्गोलले गएको असार १० गते २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट नगरसभामा पेश गरेकी थिइन् । हिजो बसेको नगरसभाको पाँचौँ बैठकमा मेयर बालेन्द्र शाहले बजेटलाई निर्णयार्थ पेश गरेपछि पारित भएको हो । महानगरले चालुतर्फ आठ […]

सम्बन्धित सामग्री

कर्णालीको बजेट बहुमतले पारित

प्रदेशसभाको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले पेस गरेको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट बहुमतले पारित गरेको हो ।

मेहनत गरे १० लाख विदेशी पर्यटक

आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदै सरकारले सन् २०२३ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १० लाख पुर्‍याउने लक्ष्य सार्वजनिक गर्‍यो।...

यस्तो छ आर्थिक वर्ष २०८०/८१ को बजेट (पूर्णपाठसहित)

सरकारले आगामी आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलब २० प्रतिशत, पुँजीगततर्फ रु तीन खर्ब दुई अर्ब सात करोड करोड अर्थात् १७ दशमलब २५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु तीन खर्ब सात अर्ब …

एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन तर्जुमा गरिने

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन्।

ग्वार्कोको फ्लाइओभर यसैवर्ष सक्ने सरकारको लक्ष्य

काठमाडौँ – सरकारले ललितपुरको ग्वार्कोमा यसवर्षभित्रै फ्लाइओभर निर्माण गरिसक्ने घोषणा गरेको छ। सोमबार संसद्‌मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन्।

निःशुल्क स्यानिटरी प्याड वितरणका लागि १ अर्ब ४२ करोड

संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले निःशुल्क स्यानिटरी प्याड वितरणको कार्यक्रममा निरन्तरता दिने बताए।

बजेटः रैथाने बालीलाई संरक्षण गरिने

काठमाडौँ – सरकारले कर्णाली प्रदेशमा उत्पादन हुने मार्सी धानलाई ब्राण्डिङ गर्ने भएको छ। सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश शरण महतले यस्तो बतएका हुन्। साथै उनले रैथाने बालीलाई संरक्षण गरिने बताए।

आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण Live

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गरिरहेका छन् ।

सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न अर्थमन्त्रीसँग माग

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रममा सुर्तीजन्य पदार्थमा लाग्ने करलाई वृद्धि गर्नुपर्ने उनीहरुको माग छ।

बजेट भाषणको मस्यौदा बनाउन समिति गठन, आउँदाे बजेट विशेष हुने प्रधानमन्त्रीको दाबी

सहसचिव भूपाल बरालको नेतृत्वमा सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको मस्यौदा समिति गठन गरेको छ ।