कूटनीतिक पहल गर्न परराष्ट्रलाई गृहको पत्राचार

दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल गर्न गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । गृह मन्त्रालयले दार्चुलास्थित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त स्थलगत प्रतिवेदनसहित दीर्घकालीन...

सम्बन्धित सामग्री

‘आदिपुरुष’काे संवाद हटाउनका लागि पहल थाल्न सरकारलाई बालेनकाे पत्राचार

काठमाडौं। काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन शाहले भारतीय चलचित्र ‘आदिपुरुष’मा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउनका लागि पहल थाल्न सरकारलाई पत्राचार गरेका छन् । उनले महानगरको तर्फबाट पत्र लेख्दैं ‘आदिपुरुष’मा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउनका निम्ति भारतसँग कूटनीतिक पहल गर्न अनुरोध गरेका हुन् । ‘आदिपुरुष’ यथावत प्रदर्शन भएमा नेपालको राष्ट्रियता, […]

संसद् विघटनको बचाउ गर्दै ओलीले भने- मैले होइन, गठबन्धनले संविधान मिच्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग सीमा समस्या समाधान गर्न प्रधानमन्त्रीको शेरबहादुर देउवासँग ‘हुती’ नभएको टिप्पणी गरेका छन्। बागलुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देउवाले भारतसँग सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गरेको भनेर झुट बोलेको बताए। उनले भने, ‘हाम्रो समयमा हामीले पत्राचार गरेको थियौँ भनेर उहाँले झुटो बोल्नुभयो। उहाँको भारतलाई […]

दार्चुला घटनाबारे कूटनीतिक पहल गर्न गृह मन्त्रालयले गर्‍यो परराष्ट्रलाई पत्राचार

काठमाडौं । भारतको उत्तराखण्डस्थित धार्चुलामा सडक खन्दा ढुंगा उछिट्टिएर दार्चुलाका १० वर्षीय बालक पवन महराको मृत्यु भएको घटनामा कूटनीतिक माध्यमबाट भारतसँग कुरा गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । सडक खन्न विष्फोट गराउने क्रममा उछिट्टिएको ढुंगा लागेर नेपाली बालक महराको गत शुक्रबार मृत्यु भएको थियो । गृह मन्त्रालयले सडक खन्ने क्रममा आवश्यक सतर्कता […]

चीनसँग सीमा समस्या हल गर्न कूटनीतिक पहल थालिने

काठमाडौं, १९ असोज । सरकारले चीनसँगको सीमा समस्या हल गर्न कुटनीतिक पहलका लागि प्रक्रिया बढाएको छ । हुम्लास्थित चीनसँगको सीमा क्षेत्रमा केही भू भाग अतिक्रमण भएको निष्कर्षसहित चीनसँग छलफल बढाउनका लागि प्रक्रिया बढाइएको हो । गृह मन्त्रालयले सहसचिव जयनारायण आचार्य संयोजक रहेको समितिले दिएको प्रतिवेदनसहित परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । प्रतिवेदनमा केही समस्याहरु रहेको […]

दार्चुला घटनामा कूटनीतिक पहल गर्न गृहद्वारा परराष्ट्रमा पत्राचार

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को उपस्थितिमा दार्चुलामा तुइन तर्ने क्रममा खसेर जयसिंह धामी बेपत्ता भएको छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कूटनीतिक पहल गर्न गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । उक्त घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको दोस्रो दिन आज मन्त्रालयले आवश्यक कूटनीतिक पहलका लागि परराष्ट्रमा पत्र पठाएको गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।     मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थितिमा दार्चुला...

दार्चुला तुइन घटना : कूटनीतिक पहल गर्न गृहद्वारा परराष्ट्रमा पत्राचार

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को उपस्थितिमा दार्चुलामा तुइन तर्ने क्रममा खसेर जयसिंह धामी बेपत्ता भएको छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कूटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।

दार्चुला घटनाबारे कूटनीतिक पहल गर्न गृहले गर्‍यो परराष्ट्रलाई पत्राचार

काठमाडौँ । दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा संलग्नमाथि कारबाहीका लागि कूटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाएपछि गृहले अनुसन्धान गरेर दोषीमाथि कारबाही, परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन कूटनीतिक पहल गर्न सिफारिस गरेको हो । छानबिन समितिले दिएको सुझाव अनुसारका […]

गोर्खा सङ्गठनहरुद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा सैनिकहरुको समस्यामा केन्द्रित रहेर ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा सङ्गठनहरूको संयुक्त प्राविधिक समितिमा गरिएको छलफलमा आधारित १३ बुँदे प्रतिवेदन लगायतलाई सम्बोधन गर्नका लागि बेलायत सरकारसँग कूटनीतिक पहल गर्न एक उच्चस्तरीय वार्ता समिति गठन गर्न माग गरिएको छ । त्यस्तै भूतपूर्व गोर्खा सैनिकका विषयमा नेपाल तथा बेलायत सरकारबीच भएका पत्राचार, अन्य सूचना र तत्सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणासमेत अविलम्ब सार्वजनिक गर्न माग गरिएको छ ।