को बन्ला प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार ?

१३ पुस, काठमाडौं। प्रधानमन्त्रीको तेस्रो कार्यकाल सुरु गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सहयोग पुर्‍याउने पदमा नियुक्ति थालेका छन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा दिनमणि पोखरेलाई नियुक्ति गरेका छन् । प्रधानमन्त्रीलाई सहयोग पुर्‍याउने टिममा प्रचण्डले अब विभिन्न बिषय विज्ञ सल्लाहकारहरु नियुक्त गर्नुपर्ने छ । प्रमुख राजनीतिक सल्लाहकार पनि प्रधानमन्त्रीलाई […]