सार्वजनिक सवारी साधनमा सेनिटाइजर

सार्वजनिक सवारीका साधनमा कोचाकोच यात्रु राख्ने गरेको र कतिपयले मास्क समेत नलगाएको पाएपछि बुल्स एलेभेनको अगुवाईमा सेनिटाइजर गर्न थालिएको हो।...

सम्बन्धित सामग्री

गोरखामा चल्न थाले सार्वजनिक सवारी

चालक लक्ष्मण सुनारले ग्यारेजमा २ महिनादेखि थन्किएको बस आइतबार बिहानै मर्मत गरे । सेनिटाइजर, मास्कको प्रबन्ध मिलाए । पालोअनुसार बसपार्कमा बसे । निर्धारित समयमै यात्रु बोकेर मझुवा झरे । कोराना जोखिमसँगैको निषेधाज्ञाअघि गोरखा–नारायणगढ चल्ने बस प्रशासनको अर्को आदेश नहुँदासम्म उनले जिल्लाभित्रै सञ्चालन गर्नेछन् ।

उपत्यकामा चलेका सवारीसाधनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएनन्

काठमाडौं : उपत्यकामा सञ्चालित सवारी साधनहरुले कोभिड १९ रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ।  लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरुले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने व्यवस्था छ। तर अधिकांश सार्वजनिक सवारी साधनले सेनिटाइजर प्रयोग नगरेको प...