अल्प, मध्य र दीर्घकालीन योजना आवश्यक

अर्थतन्त्रका समस्या समाधान गर्न अल्पकालीन मध्यकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्न अर्थविद्हरूले अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिएका छन् । आइतबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थविद्हरूले अर्थतन्त्रलाई खराब अवस्थातिर जान नदिन आवश्यक उपाय अवलम्बन गर्न सुझाव दिएका हुन् ।उनीहरूले विदेशी मुद्रा सञ्चितिका लागि भुक्तानी सन्तुलन नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन, कृषि उत्पादकत्व बढाउन, अनुत्पादक […]

सम्बन्धित सामग्री

राहत प्याकेज, योजना तथा रणनीति अघि सार्न माग

निजी क्षेत्रले कोरोना भाइरसको महामारीबाट अर्थ व्यवस्थामा देखा परेको अकल्पनीय संकट सामाना गर्न राहत प्याकेजका साथै थप मध्य तथा दीर्घकालीन योजना तथा रणनीति अघि सार्न माग गरेको छ ।