धनगढी– सुदूरपश्चिम प्रदेशमा एक सातायता कोरोना संक्रमण दर निरन्तर उकालो लागेको छ। पछिल्लो एक सातामा मात्र प्रदेशमा ८८१ जना संक्रमित थपिएका छन्। संक्रमितमध्ये गत बुधबार (पुस २१ गते) ५५ जनामा, बिहीबार १ सय २० जनामा, शुक्रबार १ सय ५८ जनामा, शनिबार १ सय ३३ जनामा, आइतबार ६२ जनामा, सोमबार १ सय ५९ जनामा र मंगलबार […]