निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविकः केपी ओली

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले घोषणा गरेको निर्वाचन स्वभाविक भएको बताएका छन्। बिहीबार कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले निर्वाचनको मिति घोषणा स्वभाविक भएको बताएका हुन्।

सम्बन्धित सामग्री

‘संसद् विघटन जनमत सङ्ग्रहका नाममा संविधान र गणतन्त्र हटाउने षड्यन्त्र’

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले संसद् विघटन गर्दै निर्वाचन घोषणा गर्नुमा गम्भीर षड्यन्त्र लुकेको बताएका छन् । केपी ओली अल्पमतमा परेपछि नयाँ सरकार गठनका लागि परेको दाबीलाई बिनाआधार राष्ट्रपतिले अस्वीकार गरेर संसद् विघटन चुनाव गर्न नभई संविधान र व्यवस्था नै परिवर्तन गर्ने षडयन्त्रअनुसार भएको बताएका हुन् । नयाँ सरकार गठन हुन नसकेको भन्दै राष्ट्रपतिले संसद् विघटन गरेर निर्वाचनको मिति घोषणा गर्नुको रहस्य के हो ? अब दलहरूको भूमिका के  भन्ने रातोपाटीको प्रश्नमा उनले भने, ‘

पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न ओलीको निर्देशन

काठमाडौं । नेकपा केपी ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह ...