नेपाली नागरिकता लिने भारतीय नागरिक धरौटीमा रिहा, जनप्रतिनिधिसहित २६ विरुद्ध पक्राउ पूर्जी जारी

झुटो विवरण पेस गरी नेपाली नागरिकता दिलाउन संलग्न भएको आरोपमा सप्तरीमा जनप्रतिनिधिसहित २६ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । सप्तरी जिल्ला अदालतले बुधबार भारत घर भई राजविराजमा बस्दै आएका भारतीय...