दुर्घटनामा दुई बालबालिकाको मृत्यु

मोरङको बेलबारीमा खाल्डोमा डुबेर र रतुवामाई नगरपालिकामा दुर्घटनामा परेर २ जना बालबालिकाको मृत्यु भएको छ।...

सम्बन्धित सामग्री

न्युयोर्कमा राजमार्गबाट ​​कार खसेपछि भएको दुर्घटनामा ५ बालबालिकाको मृत्यु

न्यूयोर्कको वेस्टचेस्टरमा एउटा गाडी राजमार्गबाट ​​खसेपछि भएको दुर्घटनामा पाँच नाबालकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। वेस्टचेस्टर काउन्टी पब्लिक सेफ्टीले जारी गरेको विज्ञप्ति अनुसार मृतकहरु चार केटा र एक केटी रहेका छन् । उनीहरु ८ देखि १७ वर्षका बीचका रहेको जनाइएको छ । निसान रग गाडीमा बच्चाहरु यात्रा गर्दै थिए । गाडी आइतबार राजमार्गबाट खसेर एक […]

अस्ट्रेलियामा दुर्घटना, ५ बालबालिकाको मृत्यु

अस्ट्रेलियाको सिड्नीमा भएको कार दुर्घटनामा ५ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय विद्यालयमा कक्षा ९ र ११ मा अध्ययनरत विद्यार्थीहरू रहेको प्रहरीले जनाएको छ ।

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ – मोरङको रतुवामाई र बेलबारी नगरपालिकामा भएको दुई छुट्टाछुटै घटनामा दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रतुवामाई नगरपालिकास्थित खाल्डोमा परि बालक र बेलबारीमा सवारी दुर्घटनामा बालिकाको मृत्यु भएको हो। मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार रतुवामाई १ स्थित मुष्लिम टोलका २ वर्षीय बालक जासिद आलमको शनिबार […]

अफगानिस्तानमा वर्षााले छाना खस्दा ३ जनाको मृत्यु

तालुकान – अफगानिस्तानको उत्तरी प्रान्त तखारमा वर्षाका कारण भएको दुर्घटनामा एक वृद्ध र दुई बालबालिकाको मृत्यु भएको छ भने एकै परिवारका दुई सदस्य घाइते भएको स्थानीय स्रोतले बिहीबार जनाएको छ। घाइतेहरूलाई बिहीबार बिहान इश्कामिस जिल्लाको हाम्रो अस्पतालमा भर्ना गरिएको थियो। इशको मन्डारा इलाकामा बुधबार अबेर राति घरको छत खसेर घाइते भएका बिरामीका परिचारकले बताए। स्रोतका […]

अष्ट्रेलियामा हावामा उड्ने टेन्ट दुर्घटना, चार बालबालिकाको मृत्यु

काठमाडौं । अष्ट्रेलियामा हावामा उड्ने टेन्ट दुर्घटना हुँदा चार जनाका बालबालिकाको मृत्यु भएको छ । अष्ट्रेलियाको तस्मानियाका प्राथमिक बिद्यालयका बिद्यार्थीहरु चढेको हावामा उड्ने टेन्ट १० मिटर उचाइबाट तल खसेपछी चारजनाको मृत्यु भएको हो । अष्ट्रेलियाको डेभोनपोर्टमा भएको दुर्घटनामा ५ जना बालबालिका घाइते भएका छन् । मृत्यु हुनेमा दुई छात्रा र दुई छात्र छन् । घटना […]

भारतको उत्तरप्रदेशमा ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु

३० असोज, काठमाडौं । भारत उत्तरप्रदेशको चिरगाउँ भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । ट्याक्टरको ट्रली पल्टिएर ७ महिला र ४ बालबालिकाको मृत्यु भएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् । मध्यप्रदेशको पण्डखोरबाट जिल्लाकै एक मन्दिर दर्शनका लागि जाँदै गरेकाहरु झाँसीको चिरगाउँमा दुर्घटनामा परेका हुन् । […]

रेलले स्कुल बसलाई ठक्कर दिँदा १३ बालबालिकाको मृत्यु :: Pahilopost.com

मुम्बईः बिहीबार बिहान रेलले स्कुलबसलाई ढक्कर दिँदा १३ स्कुले बालबालिकाको मृत्यु भएको छ। उत्तर प्रदेशको मा रेलवे ट्र्याक काट्ने क्रममा रेलले बसलाई ढकलेको छ।  दुर्घटनामा ८ बालबालिका घाइते भएको स्थानीय अधिकारीलाई उदृत गर्दै रोयटर्सले जनाएको छ। स्कुल बसमा २२ बालबालिका रहेको बताइएको छ। बालबालिकालाई बोकेर विद्यालय तर्फ  गइरहेको बसलाई

दक्षिण भारतमा डुङ्गा पल्टिँदा छ बालबालिकाको मृत्यु

दक्षिण भारतमा मङ्गलबार भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा पनि छ जना बालबालिकाको मृत्यु भएको छ। यस दुर्घटनामा परी छ बालबालिकाको मृत्यु भएको छ भने, अन्य तीन जनालाई उद्धार गरिएको प्रहरी स्रोतले जानकारी दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

डुङ्गा दुर्घटनामा ६ बालबालिकाको मृत्यु

नयाँ दिल्ली । दक्षिण भारतमा मङ्गलबार भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा पनि छ जना बालबालिकाको मृत्यु भएको समाचार छ । यस दुर्घटनामा परी छ...

फ्रान्समा रेल दुर्घटना,चार बालबालिकाको मृत्यु

दक्षिण फ्रान्समा बिहीबार भएको एक रेल दुर्घटनामा परी कम्ती पनि चार जना बालबालिकाको मृत्यु भएको छ भने २० जना गम्भीर घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। बालबालिकालाई लिएर गएको एक निजी विद्यालयको बसलाई रेलले ठक्कर दिँदा सो दुर्घटना भएको हो । उक्त बसले रेलको लिगबाट पार गर्न खोज्दा सो दुर्घटना भएको थियो।