हेटौंडामा मतगणना नसकिँदै एमालेका उम्मेदवारले दिए बधाई

मतगणना नसकिँदै एमालेका हेटौंडाको मेयर र उपमेयर पदका उम्मेदवारले गठबन्धनका उम्मेदवारलाई बधाई दिएका छन् । हेटौंडा उपमहानगरपालिकाको करिब ४ हजार मत गन्न बाँकी हुँदै एमालेका उम्मेदवारले हार स्वीकार गर्दै गठबन्धनका उम्मेदवारलाई बधाई दिएका हुन्  ।एमालेबाट मेयर पदका उम्मेदवार अनन्त पौडेलले गठबन्धनबाट मेयर पदका उम्मेदवार एकीकृत समाजवादीकी मीना लामालाई भेटेरै बधाई दिएका छन् । यस्तै उपमेयर पदकी उम्मेदवार सुमित्रा काफ्लेले पनि बधाई दिएका छन् । दुबै उम्मेदवारले गठबन्धनबाट मेयर उम्मेदवार लामा र उममेयर उम

सम्बन्धित सामग्री

देउवाले प्रचण्डलाई दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनुभएको छ । देउवाले सोमबार बिहान नेकपा (माओवादी केन्द्र) पदाधिकारी बैठक चलिरहेका बेला फोन गरेर बधाई दिनुभएको उपाध्यक्ष कृष्णबहादुर महराले बताउनुभयो । उनका अनुसार कांग्रेसका अन्य नेताले पनि फोन गरेर प्रचण्डलाई बधाई दिएका छन् ।

देउवाले दिए प्रचण्डलाई बधाई

काठमाडौं, पुस ११ । निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई तथा शुभकामना दिएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक चलिरहेका बेला देउवाले प्रचण्डलाई फोन गरेर बधाई तथा शुभकामना दिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए । उनका अनुसार अन्य कांग्रेस नेताहरूले पनि फोनमार्फत प्रचण्डलाई बधाई दिएका छन् […]

मेस्सीलाई बधाई दिदै नेयमारले लेख ‘बधाई ब्रदर’

काठमाडौं, पुस ४ । आईतबार कतारमा सम्पन्न फिफा विश्वकप–२०२२ को उपाधि जितेपछि पेरिस सेन्ट जर्मेन (पीएसजीका सहकर्मी नेयमारले लियोनल मेस्सीलाई बधाई दिएका छन्। नेमारले इन्स्टाग्राममार्फत मेस्सीलाई ‘बधाई ब्रदर’ को छोटो सन्देश लेख्दै बधाई दिएका हुन्। फ्रान्सलाई पेनाल्टी किकमा पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक फिफा विश्वकपको उपाधि जितेको छ। निर्धारित समय र थप गरिएको समयमा ३–३ […]

बधाई

मेरो नाम सिफारिसमा परेकोमा किन बधाई ? के पायौ तिमीले ? त्यो पनि छैन । तिमीलाई दिन केही सकिन र पनि बधाई मलाई म पार्टीमा छानिएँ त किन बधाई ? तिम्रो योगदानलाई माटोमा मिलाएर ख्वामितको चाकडी गरेको मात्र हुँ फेरि बधाई किन ? मलाई चुनाव जितेकोमा बधाई किन ? मैले जित्दा तिमीले हारेका छौ बरू […]

बधाई किन ?

मेरो नाम सिफारिसमा परेकोमा तिमीले के पायौ र बधाई भन्यौ ? अँह केही पाएको छैनौ  तिमीलाई दिन केही सकिन र, पनि बधाई मलाई किन ? तिम्रो योगदानलाई माटोमा मिलाएरख्वामितको चाकडी गरेको मात्र हुँ म पार्टीमा छानिएँ फेरि बधाई किन ? मलाई चुनाव जितेकोमा बधाई किन ?मैले जित्दा तिमीले हारेका छौ कहिल्यै भनेनौ– जिम्मेवारी पुरा गर ममाथि साङ्लो लगाउनु पथ्र्यो नीतिको  सिसिफसलाई जस्तै कठोर सजाय दिएर ।म मन्त्री भएकोमा बधाई किन ?यो जित हैन नीति जिम्मेवार भ

प्रचण्डलाई अमेरिकाको बधाई

अमेरिकाले नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहल प्रचण्डलाइृ बधाई तथा शुभकामना दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिएको हो ।अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ ।

प्रचण्डले दिए देउवालाई बधाई

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।प्रचण्डले बुधबार बिहान देउवालाई बधाई दिएका हुन् ।  अध्यक्ष प्रचण्डले सभापति देउवालाई टेलिफोन गरि बधाई दिनुभएको उनको सचिवालयले जनाएको छ ।

अमेरिकाले दियो ओलीलाई बधाई

काठमाडौं, १५ मंसिर । अमेरिकाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएको छ । ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएको हो । अमेरिकी राजदूतावासले ट्वीट गर्दै ओलीलाई बधाई दिदै लोकतन्त्र, पारदर्शीता, उत्तरदायितव र स्वतन्त्र र धाँधलीरहित चुनावलाई साथ दिने जनाएको छ । मङ्गलबार अध्यक्षमा निर्वाचित भएका ओलीलाई अमेरिकाले सुरुमै बधाई दिनु […]

देउवालाई मोदीको बधाई

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । उनले देउवालाई सफल कार्यकालको शुभकामनासहित बधाई दिएका हुन् । आज साँझ देउवाले विश्वासको मत लिएलगत्तै मोदीले ट्वीटमार्फत् बधाई दिएक हुन् । उनले देउवासँग दुई देशको पृथक मित्रतासहित विभिन्न क्षेत्रमा मिलेर काम गर्ने उल्लेख गरेका छन् । मोदीले दुई देशको प्रगाढ […]