एसएलसीको भूत एसइइ!

कहिले सबै पास त कहिले विद्यालयलाई नै कारखाना बनाउने भन्दै अप्राज्ञिक काममा राज्यको ढुकुटी घोप्ट्याउने गरिन्छ। शिक्षा जस्तो गम्भीर र संवेदनशील क्षेत्रमा गरिने यस्ता अवैज्ञानिक प्रयोगले समग्र नेपाली शिक्षा क्षेत्रको अवस्था दिनानुदिन दयनीय बन्दै गएको छ।...

सम्बन्धित सामग्री

कमला नदीमा लाग्यो अनौठो ‘भूत मेला’

लहान : कार्तिक पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्ला छुट्याउने कमला नदीमा अनौठो भूत मेला लागेको छ।कार्तिक पूर्णिमाका अवसरमा गरिने कमला स्नानको परम्पराले अत्यधिक भक्तालु आकर्षित गर्छ। शुक्ल पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका आधार प्रत्येक वर्ष भूत मेला लाग्ने गरेको छ।पछिल्लो समय यो परम्परालाई कतिपयले अन्धविश्वासको रुपमा समेत परिभाषित गर्दै आएका छन्। मेलाका अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुबनी, दरभं

उपमहानगरले भत्कायो ‘भूत’ को घर

धनगढी उपमहानगरपालिका-४ देवरियामा रहेको सड्वा बाबा प्राकृतिक ताल कब्जा गरी रामबकस राना उर्फ भूत राना समूहले बनाएको निर्माणाधीन घर उपमहानगरपालिकाले भत्काएको छ।...

कमला नदीमा भूत मेला

२२ कात्तिक, जनकपुरधाम । आज कमला नदीमा भूत मेला लागेको छ । सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा एकाबिहानैदेखि स्नान गर्ने श्रद्धालुहरूको घुइँचो लागेको हो । घरबाट हिजो साँझ धामी झाँक्रीसहित हिँडेका गाउँवासीहरू कमलाको उतराहिनी स्थान, सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेका छन् । कात्तिक पूर्णिमाममा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने […]

नेवार समुदायले ‘भूत’ भगाएर मनाए गठेमंगल

१० साउन, काठमाडौं । काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल पर्व मनाएका छन् । गठेमंगललाई घण्टाकर्ण पर्व पनि भनिन्छ । यसलाई भूत भगाउने पर्वको रुपमा पनि चिनिन्छ । काठमाडौं उपत्यकाका विभिन्न टोल टोलमा युवाहरु जम्मा भई साँझ आगो बालेर ‘भूत’ भगाएका छन् । पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै […]

पर्यटक तान्दै सिन्धुपाल्चोकको भूत छाँगा

सिन्धुपाल्चोक – सुन्दै ज्यान नै झसङ्ग हुने नाम हो भूत। भूत भन्ने बित्तिकै मान्छेको मन तर्सिन्छ। सिन्धुपाल्चोकमा एउटा यस्तो छाँगा छ, जसको नाम भूत छाँगा राखिएको छ। नामले उक्त छाँगामा जाने आट धेरैले नगर्लान्। तर, नाम अनुसारको ठाउँ भने देखिँदैन। सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारासागाँचोकगढी नगरपालिका वडा नम्बर ७ मगुवामा अवस्थित छ भूत छाँगा। ओझेलमा पर्दै […]

फुर्के भूत

‘फुर्के भूत पनि हुँदोरहेछ!’ सनमायाको अन्तरात्मा डरायो। कयौंपटक राति उसको हजुरभित्रको मौन भूतको उपद्रोह सम्झिदा सनमाया भयले खुम्चिन्छे। त्यो दृश्यमा उसले भूतको अवतार देखेकी थिई।...

भूत आउने दरबार !

स्विडेनका राजपरिवारका सदस्यहरुमध्ये एउटा परिवारको दरबारमा बारम्बार भूत आएको खबर सार्वजनिक भयो । रोचक पक्ष यो छ कि त्यो भूतले आक्रमण गर्ने वा सताउने नगरेको उल्लेख भयो । भूतले मित्रवत् व्यवहार गर्ने गरेको र त्यसबाट डराउनुपर्ने अवस्था भने नरहेको स्विडेनकी महारानी सिल्भिया रिनेट सोमरलेथ स्वयम्ले जानकारी गराइन् । राजधानी स्टकहोमको थुप्रै द्वीप समूहमध्ये एउटा द्वीपमा […]

पापुङमा रहेको भूत पोखरी

ताप्लेजुङ, १२ भदौ: ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ स्थित पापुङमा पर्ने भूत पोखरी । सोदु पोखरी नजिकै रहेको भुत पोखरीलाई धार्मिक हिसाबले समेत महत्वपूर्ण रुपमा लिने गरिएको छ । तस्वीर : सन्तोष पुर्कुटी-रासस

पापुङमा रहेको भूत पोखरी

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ स्थित पापुङमा पर्ने भूत पोखरी । सोदु पोखरी नजिकै रहेको भुत पोखरीलाई धार्मिक हिसाबले समेत महत्त्वपूर्ण रुपमा लिने गरिएको छ । तस्वीर : सन्तोष पुर्कुटी/रासस

गठेमंगल पर्व : भक्तपुरमा ‘भूत’ भगाइयो

२२ साउन, भक्तपुर । काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल पर्व मनाएका छन् । गठेमंगललाई घण्टाकर्ण पर्व पनि भनिन्छ । यसलाई भूत भगाउने पर्वको रुपमा पनि चिनिन्छ । शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न टोल टोलमा युवाहरु जम्मा भई साँझ आँगो बालेर भूत भगाउने गर्छन् । पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर […]