कात्तिकदेखि कर्जाको ब्याज थप बढ्ने, १८ प्रतिशतसम्म पुग्ने

असोजमा निक्षेपको ब्याजदर बढाएका बैंकहरुले प्रथम त्रैमास (साउनदेखि असोज) सम्म बेसरेटमा भएको औसत वृद्धिको आधारमा कर्जाको ब्याजदर पनि कात्तिकबाट बढाउनेछन् । निक्षेपको ब्याजदर बढेसँगै बैंकहरुको बेसरेट पनि बढ्छ । यसले कात्तिकबाट नयाँ कर्जा मात्रै होइन, पुरानो कर्जा समेत महँगिने भएको छ ।

सम्बन्धित सामग्री

आईएमई पेमा अब ७.१३ प्रतिशत ब्याज पाइने

नेपालको एक मात्र ब्याज दिने वालेट ‘आईएमई पे’ ले असोज महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ । यसअघि ६.०३ प्रतिशत ब्याजदर दिदै आएकोमा आईएमई पेले त्यसलाई बढाएर ७.१३ प्रतिशत कायम गरेको हो । प्रयोगकर्ताहरुले अब बैंकमा पाइने झैँ सेवा आफ्नो मोबाईल वालेटमा आइएमई पे मार्फत पाउन सक्ने छन् । प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा रू. १ हजार रूपैयाँ राखेपछि...

मुद्धती निक्षेपमा एनएमबीले ९.५२ प्रतिशत ब्याज दिने

काठमाडौँ– एनएमबी बैंकले मुद्धती निक्षेपमा ९.५२ प्रतिशतको आकर्षक ब्याज दिने भएएको छ। बैंकले नयाँ योजनाअन्तर्गत सर्वसाधारण ग्राहकलाई मुद्धतीमा ९.५२ प्रतिशत वार्षिक व्याजदर (०.५ प्रतिशत प्रिमियमसहित) प्रदान गर्ने घोषणा गरेको हो। हाल बैंकमा निक्षेप जम्मा भइरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज दिइँदै आएको छ। जसले गर्दा लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थालाई ध्यानमा राखेर एनएमबीले उच्च […]

मेगा बैंकको मुद्धती खातामा ९.५५ प्रतिशत ब्याज

मेगा बैंकले मुद्धती तथा बचत खातामा आकर्षक ब्याज दिने भएको छ । दसैंको बहार मेगा बैंकको उत्कृष्ट व्याजदर उपहार योजनाअन्तर्गत मुद्धती खातामा ९.५५ प्रतिशत ब्याज दिने भएको हो । त्यसैगरी बचत खातामा ६.०५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् ।बैंकले वार्षिक ब्याजदर ५.०५ प्रतिशतसम्म मासिक ब्याज प्राप्त हुने नयाँ बचत योजना थपेको छ । उक्त योजनामा […]

सेन्चुरी बैंकको ‘सेन्चुरी रेमिट प्रिमियम अकाउन्ट’मा साढे ५ प्रतिशत ब्याज

यस खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशत बढि ब्याज भुक्तानीका साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निस्शुल्क उपलब्ध गरिएको छ

बैंकिङ्ग प्रणालीमार्फत पठाएको रेमिट्यान्स् बैंकमा जम्मा गरे थप एक प्रतिशत ब्याज

काठमाण्डौ – वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको पैसा बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा थप एक प्रतिशत ब्याज दिइने भएको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकले बैंकिङ्ग प्रणालीबाट पठाएको पैसा बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफूले कमाएको रकम बैंकिङ्ग प्रणालीमार्फत पठाउन र बचत गर्न प्रोत्साहित गर्नका लागि यस्तो नियम ल्याइएको हो । वैदेशिक रोजगारीमा रहेका कतिप...

रेमिट्यान्सलाई बैंकमा राखे थप १ प्रतिशत ब्याज

विदेशबाट भित्रिने रेमिट्यान्स बैंकिङ प्रणालीमा ल्याउन राष्ट्र बैंकले विशेष व्यवस्था गरेको छ । रेमिट्यान्सलाई बैंकमा निक्षेपका रूपमा जम्मा गरे थप १ प्रतिशत ब्याज उपलब्ध गराउने घोषणा मौद्रिक नीतिमार्फत गरिएको हो । रेमिट्यान्सलाई बैंकमा राख्दा सामान्य निक्षेपभन्दा १ प्रतिशत थप ब्याज उपलब्ध गराउने व्यवस्था गरिएको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

ग्लोबल आइएमईको मुद्दती बचतमा ८.०१ प्रतिशत ब्याज

काठमाडौं। ग्लोबल आईएमई बैंकले मुद्दती बचत खातामा बचत गर्ने बचतकर्तालाई ८.०१ प्रतिशत ब्याज दिने भएको छ। यही असार १ गतेदेखि लागू हुने गरी प्रकाशित भएको नयाँ ब्याजदरअनुसार ८.०१ प्रतिशत ब्याज दिने भएको हो। मुद्दती खातामा एक वर्षभन्दा माथिको मुद्दती बचत गर्ने ग्राहकलाई वार्षिक रुपमा उक्त ब्याज दिने बैंकले बताएको छ।

साढे ९ प्रतिशत ब्याज पाइने गरी एनसिसी बैंकको ऋणपत्रमा लगानी अवसर

साढे ९ प्रतिशत ब्याज पाइने एनसिसी बैंकको ऋणपत्रमा आवेदन खुलेको छ। ३ अर्ब रुपैयाँ बराबरको कुल ३० लाख कित्ता ऋणपत्र बैंकले निष्कासन गर्न लागेको हो।

नबिल बैंकले निक्षेपकर्ताको ब्याज बढ्यो

नबिल बैंकले व्यक्तिगत मुद्दति खाताको ब्याज दर बढाएको छ । बैंकले ६ महिनाभन्दा माथिको मुद्दति खातामा बार्षिक ७.५१ प्रतिशत ब्याज दिने जनाएको छ ।बैंकले यसअघि सात प्रतिशत ब्याज दिँदै आएकोमा अहिले बढाएको हो । छोटो अवधिको निक्षेपमा यो प्रचलित ब्याजमध्ये अधिकत हो । बैंकले व्यक्तिगत मुद्दति खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता […]