चार पटकसम्म हेर्न नभ्याइनेमा परेको डा सन्तोष पौडेलको रिट न्यायाधीश फुयालको इजलासमा

डा सन्तोष पौडेलले दायर गरेको रिट  न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ। वीर अस्पतालका निर्देशकबाट हटाइएका डा सन्तोष पौडेलले पुनर्वहालीको माग राख्दै दायर रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा  छ।