एनआरटी जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा

बिजय युथ क्लब हेटौडालाई पराजित गर्दै न्युरोड टिम (एनआरटी) जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । सिमरा रंगशालामा शनिवार भएको खेलमा एनआरटीले बिजय युथमाथी ३–१ को जित निकालेको हो ।एनआरटीको जितमा मासुकी ईहिनी अलोमोले दुई र स्टेफेन समिरले एक गोल गरे । हेटौडाका लागि बिमल राना मगरले गोल गरेका थिए । निर्धारित समयमा […] The post एनआरटी जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

एनआरटीलाई जीतपुरसिमरा गोल्डकप फुटबल उपाधि

सुनिल गाउँले, सिमरा ए डिभिजन टोली न्युरोड टिम (एनआरटी) ले जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा शनिबार भएको फाइनलमा अर्को ए डिभिजन टोली एपिएफ फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले हराउँदै एनआरटीले उपाधि जितेको हो । एनआरटीका लागि मेसुके ओलोमइ र स्टेफन समिरले समान २ गोल र अर्को गोल […]