आजको मौसम सफा रहने, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघ जर्गनसहित हल्का वर्षाको सम्भावना

आज देशको पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम सफा रहने जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको भए पनि सामान्यतया मौसम सफा रहनेछ ।

सम्बन्धित सामग्री

प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

काठमाडौं, कार्तिक ९ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । बिहीबार पनि प्रदेश १, […]

आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य स्थानको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। राती देशभर सामान्यतया मौसम सफा  रहनेछ।तत्काल अन्य मौसमी वायु नेपाल प्रवेश गर्ने सम्भावना नरहेकोले केही दिन नेपालको मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।

पहाडी भू-भागमा आंशिक बदली, बाँकीमा मौसम सफा

हाल देशमा भारतको बिहार तथा पश्चिम बंगाल आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश र प्रदेश नं २ का पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।यता आइतबार देशक

आजको मौसम : यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं : स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावका कारण आज प्रदेश १‚ बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।शनिवार बिहान पहाडी भू-भागमा सामान्य बदली रही गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही केही स्थानमा मेघजर्गनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी प्रदेशमा भने सामान्यतः मौसम सफा रहने छ।राति प्रदेश १, मधेस

आजको मौसम सफा रहने

काठमाडौं, १३ चैत । देशको प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने भएको छ । ‘प्रिमनसुन’को समय भएकाले पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन, चट््याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रिमनसुनका अवधिमा दिनभर घाम लाग्ने […]

पहाडी भेगमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज देशका केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।शुक्रवार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहे पनि अन्य भू-भागको मौसम सामान्यतः सफा रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा दिउँसो र साँझ हावाहुरी‚ चट्याङसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।राति देशको पहाडी भू-भागमा सामान्यतः बदली र अन्य भू-भागमा मौसम सफा रहने छ।

पहाडी भेगमा हल्का वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागको केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य स्थानमा भने मौसम सफा रहने छ।महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार बंगलादेश तथा आसपासका क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभावले पूर्वी भेगको मौसम बदली हुने सम्भावना रहेको छ।सोमवार दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भू-भागमा मौसम सामान्यतः सफा रहने छ। रातित देशभर मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको

प्रदेश १ र गण्डकीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य स्थानमा भने मौसम सफा रहने जनाइएको छ।सोमवार बिहान पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतः सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भू-भागमा मौसम सामान्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।राति देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य

पहाडी भेगमा वर्षाको सम्भावना‚ बाँकी भू-भागको मौसम सफा रहने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भू-भागमा भने मौसम सफा रहने छ।शुक्रवार बिहान पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ। दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ।राति पनि पहाडी भू-भागमा सामान्य बदली रही एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। बाँकी भू-भाग

आज देशका अधिकांश स्थानमा मौसम सफा रहने

काठमाडौं। आज प्रदेश–१ का केही पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अन्य स्थानमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।